नेपाल


बुटवलमा लागुऔषधसहित ४ जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:३७

रुपन्देही, वैशाख १४ । बुटवलबाट लागुऔषधसहित ४ जना बुटवलमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कास्की पोखराका ३२ वर्षका प्रकाश गुरुङ , २४ वर्र्षका सफल पुन, २८ वर्षका विजय जलारी र २५ वर्षका तेज गुरुङ पक्राउ परेका छन् । बुटवल..

पुरा पढ्नुहोस् »

दिव्यमध्यवर्ती वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु १४ बैशाख २०७५, शुक्रबार ०३:३५

नवलपरासी, बैशाख १४ । पूर्वी नलपरासीको पर्यटकीय क्षेत्र दिव्यमध्यवर्ती सामुदायिक वनमा पहिलो पटक पर्यटकका लागि जिप सफारी सुरु गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास भएको दिव्यमध्यवर्तीसँगै प्रगति र नारायणी मध्यवर्ती सामुदायिक वनलाई..

पुरा पढ्नुहोस् »

सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु १३ बैशाख २०७५, बिहीबार ०४:५६

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे..

पुरा पढ्नुहोस् »

प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्) ११ बैशाख २०७५, मंगलवार १२:३६

पोखरा, बैशाख ११ । प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’, आज संसदमा रिपोर्ट बुझाउने ११ बैशाख २०७५, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, बैशाख ११ । तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ मा पौडेल (कार्यसमिति नामावली सहित) ९ बैशाख २०७५, आईतवार ११:१९

पोखरा, बैशाख ९ । नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय..

पुरा पढ्नुहोस् »

९ बैशाख २०७५, आईतवार ०३:१०

डोटी, वैशाख ९ । डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक दिलबहादुर कुँवरले दिनु भएको जानकारी अनुसार दिपायल पिपल्लामा रहेको शैलेस्वरी अस्पतालबाट..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम खोज्दै जिल्ला भ्रमणमा सांसदहरु ७ बैशाख २०७५, शुक्रबार १५:०४

पोखरा, बैशाख ७ । प्रदेश नम्बर ४ को नामाकरणका लागि सांसदहरु जिल्ला तहमा जाँदैछन् । यही बैशाख ९ र १० गते ११ वटै जिल्ला सदरमुकाममा छलफल आयोजना गरिएको सुझाव संकलन समितिका सदस्य सांसद विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा ९ र १०..

पुरा पढ्नुहोस् »

काँग्रेस सांसद खड्काको ओलिलाई ब्यंग्य–राजेश हमाल र भुवन केसी भन्दा ठूलो हिरो बन्नुस् ७ बैशाख २०७५, शुक्रबार ०२:४५

पोखरा, बैशाख ७ । विहिबारको प्रदेशसभा बैठकबाट काँग्रेस सांसद कुमार खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापबारे गुनासो पोखे । प्रधानमन्त्रीको रारा सम्मेलन र त्यससँग जोडिएका अरु क्रियाकलापप्रति खड्काले कटाक्ष गरेका हुन् । ‘कमजोर..

पुरा पढ्नुहोस् »

सांसद मनाङेलाई तीन बर्ष कैद (यस्तो छ प्रावधान) ६ बैशाख २०७५, बिहीबार १७:३७

काठमाडौं, बैशाख ६ । विहिबार पक्राउ परेका डन पुष्ठभूमिका सांसद दीपक मनाङे (राजीव गुरुङ) तीन वर्ष जेल बस्नुपर्ने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन् । गत २ माघमा सर्वाेच्च अदालतका..

पुरा पढ्नुहोस् »