नेपाल


गण्डकीको प्रदेश समन्वय परिषद् बैठक भोलि, तयारी पूरा १० मंसिर २०७५, सोमबार ०६:४५

पोखरा, मंसिर १० । गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक मंगलबार (भोलि) देखि पोखरामा हुँदैछ । दुईदिनसम्म चल्ने बैठकमा प्रदेशभित्रको ८५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख सहित सांसद र मन्त्रीहरुको उपस्थिति रहनेछ । यो बैठकमा बिशेषगरि..

पुरा पढ्नुहोस् »

घरसँगै जलेर खरानी भयो ४ जनाको परिवार, राति अचानक कसरी लाग्यो आगो ? १० मंसिर २०७५, सोमबार ०२:३९

झापा, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका( ७ लाल्झोडास्थित एक घर जलेर खरानी भएको छ । घरसँगै आगोले जलेर परिवारमा रहेका ४ जनाको समेत मृत्यु भएको छ । आइतबार राति करिब ९ बजेतिर घरमा अचानक सल्किएको आगोले उक्त दुर्घटना निम्तिएको इलाका प्रहरी..

पुरा पढ्नुहोस् »

प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या ८ मंसिर २०७५, शनिबार ०२:२२

कपिलबस्तु, मंसिर ८ । कपिलवस्तुमा एक जनाको गोली हानी हत्या भएको छ । शुद्धोधन गाउँपालिका ४ मोतिभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या भएको हो । उनी प्रदेश सभा सदस्य निर्वाचनमा कपिलबस्तु क्षेत्र नं. १ ‘ख’बाट स्वतन्त्र उम्मेदवार थिए..

पुरा पढ्नुहोस् »

मापदण्ड विपरित भनिएका दुवै मुख्यमन्त्रीको पद कायमै ७ मंसिर २०७५, शुक्रबार १४:२४

काठमाण्डौं, मंसिर ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मुख्यमन्त्रीद्वयको प्रदेश इञ्चार्ज पद तत्काल नखोस्ने भएको छ । अन्तर पार्टी निर्देशन (अपानि–१) विपरीत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सबै मन्त्रालय रित्तै-मन्त्रीलाई उद्घाटनमा हिड्दै ठिक्क, कर्मचारी विदेश भ्रमणमा ६ मंसिर २०७५, बिहीबार १२:०४

पोखरा, मंसिर ६ । गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ । चाडपर्वका बेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बुधबार बैठक नबसेका उदाहरण कमै छन् । साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन । कारण, मुख्यमन्त्री..

पुरा पढ्नुहोस् »

विदेश भ्रमणमा चिरीबाबुको कीर्तिमानी, विद्यासुन्दर पनि पछिपछि ६ मंसिर २०७५, बिहीबार ०२:०१

काठमाण्डौं, मंसिर ६ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन सबैभन्दा धेरै विदेश जानेमा परेका छन् । महर्जन सोमबार राति मात्रै साताव्यापी भ्रमणको समय मिलाएर भियतनाम उडेका छन् । केही समयअघि मात्रै उनी मंगोलिया पुगेर फर्केका थिए ।ण् यो..

पुरा पढ्नुहोस् »

गण्डकीको यस्तो गाउँ, जहाँ बसाईसरी जानेले पाउँछन् ३० हजार भत्ता ५ मंसिर २०७५, बुधबार ०२:२१

पोखरा, मंसिर ५ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बौदीकाली गाउँपालिकाकाले जुक्ति निकाल्यो—अन्तबाट बसाइँ आउनेलाई भत्ता । बाक्लो बस्तीमा रहन चाहनेलाई ३० हजार रुपैयाँ । साविकका ५ गाविस गाभेर बनाइएको बौदीकलाी पुर्वी नवलपरासीका आठमध्ये..

पुरा पढ्नुहोस् »

कस्तो थियो बर्खास्तीमा परेका मन्त्री सोडारीको ‘अश्लिल’ फोन रेकर्ड ? ४ मंसिर २०७५, मंगलवार ०५:३८

काठमाण्डौं, मंसिर ४ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री र पार्टीबाटसमेत निश्कासनमा परेका नेकपा नेता दीर्घ सोडारीलाई पार्टीको शीर्ष नेतृत्वको निर्देशनपछि कारवाही गरिएको खुलेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस् »

मायाजालमा फसेपछि मन्त्री पद चैट ३० कार्तिक २०७५, शुक्रबार ०१:३२

धनगढी, कार्तिक ३० । सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशले चीनको हाईनान प्रान्तसँग मित लाउने ३० कार्तिक २०७५, शुक्रबार ०१:२४

पोखरा, कार्तिक ३० । गण्डकी प्रदेश र चीनको हाईनान प्रान्तबीच मितेरी सम्बन्ध स्थापित हुने भएको छ । शुक्रबार (आज) दुई प्रदेशबीच मित लाउने कार्यक्रम छ । बिदेशी प्रदेशसँग सम्बन्ध गाँस्ने गण्डकी पहिलो प्रदेश हो । हाईनान चीनमा सबैभन्दा तीब्र विकास..

पुरा पढ्नुहोस् »