गण्डकीको नीति कार्यक्रमः लोकल रक्सी ब्राण्डिङ, गाँजा खेतीको अध्ययन २१ जेष्ठ २०८०, आईतवार १४:०६
पोखरा, जेठ २१ । गण्डकी सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न नीति तथा कार्यक्रममा समावेश गरिएको हो । कानूनले गाँजाखेती बर्जित छ ।..
पुरा पढ्नुहोस् »