लुम्बिनी


सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

को बन्दैछन् प्रदेश प्रमुख ? यि हुन् चर्चित अनुहार २६ मंसिर २०७४, मंगलवार १६:२९

काठमाण्डौं, मंसिर २६ । नयाँ संविधान अनुसार तीन संरचनाको सरकारमध्ये प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेका छन् । निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूज-रुकुमको मतपेटिकामा आगो लाग्यो ! १० मंसिर २०७४, आईतवार ०७:२३

रुकुम, मंसिर १० । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

५७ स्थानीय तह पिछडिएको क्षेत्रमा सूचीकृत (सूचीसहित) २६ आश्विन २०७४, बिहीबार ०२:०४

काठमाडौं, असोज २६ । पिछडिएको क्षेत्र भन्नासाथ हामी कर्णालीका ५ सहित ९ जिल्ला सम्झन्छौं । तर, अब यसको परिभाषा विस्तारित भएको छ । सरकारले हालै मात्र प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् । प्रदेशसभा सदस्य..

पुरा पढ्नुहोस् »

यि हुन ७ प्रदेशका ७ राजधानी (सूचीसहित) २४ आश्विन २०७४, मंगलवार ०२:४६

पोखरा, असोज २४ । देशभरीमै पोखरा एकमात्र निर्विवादित राजधानी बनेको छ । ४ नम्बर प्रदेशका लागि हरेक हिसावले पोखरा राजधानीका लागि उपयुक्त छ । राजनीतिक दलदेखि सामान्य मान्छेपनि पोखरालाई राजधानी मान्न तयार छन् । अधिकारसम्पन्न संघीय प्रशासन..

पुरा पढ्नुहोस् »

उत्तर–दक्षिण जोडियो कालीगण्डकी करिडोर १० आश्विन २०७४, मंगलवार १५:१६

बागलुङ, असोज १० । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको ट्रयाक पूरा भएको छ । मंगलबार बिशेष कार्यक्रमबीच प्रधानसेनापति राजेन्द्र क्षेत्रीले करिडोर उद्घाटन गरे । असार मसान्तमै ट्रयाक खोलिएको भएपछि विभिन्न ठाउँमा सडकको स्तरोन्नती र खोला तथा..

पुरा पढ्नुहोस् »

काँग्रेसमा मुख्य मन्त्रीको दावेदार को–को ? ४ आश्विन २०७४, बुधबार १५:१२

काठमाण्डौं, असोज ४ । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।प्रमुख विपक्षी एमालेले अध्यक्ष..

पुरा पढ्नुहोस् »