अर्थ/विकास


पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल २९ आश्विन २०७४, आईतवार ०५:०२

प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो,..

पुरा पढ्नुहोस् »

फूलसँगै फूलेको परिवार २९ आश्विन २०७४, आईतवार ०४:५४

प्रकाश ढकाल पोखरा, असोज २९ । फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग वाणिज्य संघमा भण्डारीको प्यानल २९ आश्विन २०७४, आईतवार ०४:४६

पोखरा, असोज २९ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी निर्वाचित भएका छन् । संघको ११ औं महाधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । भण्डारीले निकटतम प्रतिद्धन्द्धी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम–कोरला सडकमा काम रोकियो २९ आश्विन २०७४, आईतवार ०४:३३

पोखरा, असोज २९ । बेनी–जोमसोम–कोरला सडक आयोजनालाई सरकारले दिएको सबै रकम खर्च भैसकेको छ । सरकारले यो बर्षका लागि ४५ करोड रुपैयाँ बजेट दिएको थियो । धेरै आयोजनामा बजेट खर्च हुन नसकिरहेको अवस्थामा यो सडकको बजेट समयमै खर्च भैसक्यो । नवलपरासीको..

पुरा पढ्नुहोस् »

छिमेकीको करले करोडपति २५ आश्विन २०७४, बुधबार ०२:२१

प्रकाश ढकाल पोखरा, असोज २५ । ‘बाबु बाजेले पनि भैँसी नै पालेका हुन् । तर कहिलै भैँसीलाई आम्दानीको श्रोत देखेनन् । उनीहरुले विहान बेलुका दुई थुर्मी दुध पिउन र पाहुनालाई सेतो चिया पकाउन भैंसी पाल्थे । म पूरै परिवार यसैले पाल्छु ।’ पोखरा नयाँबजारका..

पुरा पढ्नुहोस् »

पोखरामा २४ घण्टे ब्यवसाय चलाउन मापदण्ड बन्दै २५ आश्विन २०७४, बुधबार ०२:०९

पोखरा, असोज २५ । गृह मन्त्रालयले २४ सै घन्टा ब्यवसाय खोल्न पाउने निर्देशन जारी गरे पनि निर्देशिका अभावमा पूरानै अवस्थामा ब्यवसाय चलिरहेको छ । ११ बजेपछि पोखरामा होटल तथा रेष्टुरेण्ट पूरै सुनसान हुन्छन् । सँधै ब्यवसाय खोल्न पाउने गरी जिल्ला..

पुरा पढ्नुहोस् »

ठेकेदारको ठगी–अलपत्र काम, सरकार मौन २४ आश्विन २०७४, मंगलवार ०२:५६

पोखरा, असोज २४ । पिच गर्नुपर्ने ४ सय मिटर सडक अधकल्चो छाडेर ठेकेदार हिँडेपछि पोखरा फूलबारीका वासिन्दा सडक डिभिजन कार्यालयमा धर्नामा छन् । ४ महिना अघिदेखि थालेको ४ सय मिटर सडक बनाइदेऊ भन्दै पोखरा फूलबारीका महाबीर थापा र वासु भट्टराईलगायत सडक..

पुरा पढ्नुहोस् »

भूकम्पपीडितलाई तीन लाख निर्ब्याजी ऋण २४ आश्विन २०७४, मंगलवार ०२:०१

काठमाण्डौं, असोज २४ । सरकारले भूकम्पपीडित परिवारलाई निर्ब्याजी ऋण दिने तयारी गरेको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले भूकम्पपीडित परिवारलाई घर धितो राखेर तीन लाख रुपैयाँ निर्ब्याजी ऋण दिने निर्णय गरेको हो । भूकम्पपीडितले घर बनाउन समस्या भएमा..

पुरा पढ्नुहोस् »

उड्ने ट्याक्सी पोखरा भित्रियो (भाडा कति लाग्छ ?) २३ आश्विन २०७४, सोमबार १७:३०

पोखरा, असोज २३ । अचम्म लाग्ला, ट्याक्सीमा पनि उड्ने ? प्रविधिको युग हो अचम्म नमान्नुस् । बरु ट्याक्सीमा उडेर पोखरा घुम्ने भए मौका नगुमाउनुस् । हेलिएयरले लाइट हेलिकप्टर (ट्याक्सी) मार्फत पोखरामा व्यवसायिक उडान सुरू गरिसकेको छ । गत साउनमा उडान..

पुरा पढ्नुहोस् »

रेस्टुराँमा भाँडा माझ्ने गोरखाका भट्ट २९० रेस्टुराँका मालिक २३ आश्विन २०७४, सोमबार ०२:४९

काठमाण्डौं, असोज २३ । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा चिनिन्छन् । लगातारको मेहिनत र संघर्षले उनलाई जापानमा छुट्टै पहिचान मिलेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने..

पुरा पढ्नुहोस् »