अर्थ/विकास


घोराहीमा विमानस्थल बनाउन गृहकार्य सुरु, जग्गा खोज्ने काम उपमहानगरलाई जिम्मा १५ बैशाख २०७५, शनिबार ०३:०२

दाङ, वैशाख १५ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावी अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग..

पुरा पढ्नुहोस् »

नारायणगढ मुग्लिन सडक ‘जेठ १७ देखि गाडी सरर’ १५ बैशाख २०७५, शनिबार ०२:५९

चितवन, वैशाख १५ । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम अब लगभग १० प्रतिशत मात्र वाँकी रहेको सडक विस्तार आयोजनाले दाबी गरेको छ । सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले अव ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्र गर्न बाँकी रहेको..

पुरा पढ्नुहोस् »

चीनलाई उपहार दिने गैँडा आजदेखि नियन्त्रणमा लिइने १४ बैशाख २०७५, शुक्रबार ०३:४०

काठमाडौं, वैशाख १४ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन दुई जोडी गैँडा शनिबारदेखि नियन्त्रणमा लिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मोहनबाट एक जोडी गैँडा नियन्त्रण लिन लागिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत..

पुरा पढ्नुहोस् »

गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी ११ बैशाख २०७५, मंगलवार ०३:३६

ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा र्पुयाएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैमै यातायात..

पुरा पढ्नुहोस् »

पञ्चेश्वरमा सहमति खोज्न भारतीय टोली काठमाडौंमा १० बैशाख २०७५, सोमबार ०३:११

काठमाण्डौँ, वैशाख १० । २३ वर्षदेखि चर्चामा भएर पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले तदारुकता देखाएका छन् । यसकै लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।..

पुरा पढ्नुहोस् »

बजेटबारे निजी क्षेत्रको सुझाव, कर तिर्छौं, वातावरण बनाईदिनुस् ३ बैशाख २०७५, सोमबार ०५:२५

पोखरा, बैशाख ३ । प्रदेश ४ को आर्थिक मामिला तथा अर्थ मन्त्रालयले निर्माणाधीन आर्थिक नीति तथा कार्यक्रम र बजेटबारे निजी क्षेत्रसँग छलफल गरेको छ । उद्योगि तथा ब्यवसायीहरुले सरकारको बजेट उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न सुझाए । ‘प्रदेशको..

पुरा पढ्नुहोस् »

आलु महोत्सवको समापन आज ३० चैत्र २०७४, शुक्रबार ०२:५८

पोखरा, ३० चैत नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ आज समापन हुदै छ। महोत्सवको आठौं दिन सम्म महोत्सव भित्र वाहिर गरी ८५ लाखको आलुको कारोवार र ५७ हजार दर्शकले मेला अवलोकन गरेको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी..

पुरा पढ्नुहोस् »

दिल्लीदेखि काठमाडौंसम्म रेल चलाउने सहमति २४ चैत्र २०७४, शनिबार ०९:३२

नयाँ दिल्ली, चैत २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको..

पुरा पढ्नुहोस् »

बैशाखदेखि बर्दिबास–जयनगर रेल गुड्ने, ५ ठाउँमा रेलमार्ग बनाईंदै (कहाँ-कहाँ सहित) १७ चैत्र २०७४, शनिबार ११:३३

काठमाण्डौं, चैत १७ । भारत सरकारको सहयोगमा नेपालका पाँच स्थानमा रेलमार्ग जोडिने भएको छ । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउने भएको हो । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८..

पुरा पढ्नुहोस् »

पर्यटनमन्त्री अधिकारी भन्छन्–एकबर्षभित्रै गौतमबुद्ध एयरपोर्ट सञ्चालनमा आउँछ १२ चैत्र २०७४, सोमबार ०३:०९

काठमाण्डौं, चैत १२ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीले सरकारले सन् २०१९ भित्र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उनले नयाँ सरकारले..

पुरा पढ्नुहोस् »