admin


कास्कीको कुन क्षेत्रमा कसको दावी (सबै पार्टीको हेर्नुस्) ५ आश्विन २०७४, बिहीबार ०२:४६

प्रकाश ढकाल पोखरा, असोज ५ । सरकारले प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी मिति सार्वजनिक गरेपछि कास्कीमा राजनीतिक दलबीच तयारी सुरु भएको छ । केही ब्यक्तिहरुले सम्भावित क्षेत्रमा आफ्ना उम्मेदवारी समेत प्रश्तुत गरेका छन् । यद्यपी यसको टुंगो..

पुरा पढ्नुहोस् »

सिमलचौरमा जनप्रिय हस्पिटल सञ्चालन ५ आश्विन २०७४, बिहीबार ०२:३८

पोखरा, असोज ५ । पोखरा ८ सिमलचौरमा पोखरा जनप्रिय हस्पिटल सञ्चालनमा आउने भएको छ । सञ्चालनको अवसर पारे बिहीबार निःशुल्क परिक्षण गरिने हस्पिटलले जानकारी दिएको छ । बिहीबार बष्ठि बालरोग विशेषज्ञ यज्ञराज सिग्देल, स्त्रीरोग विशेषज्ञ चुममाया पुन,..

पुरा पढ्नुहोस् »

त्रिभुवन एयरपोर्ट स्तरोन्नति गर्न कम्पनी छनोट ५ आश्विन २०७४, बिहीबार ०२:३३

काठमाण्डौं, असोज ५ । स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नतिको आंशिक कामका लागि कम्पनी छनोट भएको छ । विमानस्थल स्तरोन्नति अन्तर्गत एनसीबी २ नम्बरको काममा लागि नेपाली..

पुरा पढ्नुहोस् »

२ नम्बर प्रदेशमा कांग्रेस पहिलो हुने निश्चित ५ आश्विन २०७४, बिहीबार ०२:२५

एजेन्सी, असोज ५ । प्रदेश नं. २ मा भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतको आँकडाले उपेन्द्र यादव नेतृत्वको फोरम मधेसको शक्तिका रूपमा फर्किने देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा अस्तित्वको संकटमा परेको फोरमले कांग्रेसलाई पछ्याउँदै..

पुरा पढ्नुहोस् »

तातोपानी नाका सँधैका लागि बन्द हुने ५ आश्विन २०७४, बिहीबार ०२:१७

एजेन्सी, असोज ५ । चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ..

पुरा पढ्नुहोस् »

संविधानमा महिला अधिकार ५ आश्विन २०७४, बिहीबार ०२:०७

सरस्वती गुरुङ असोज ५ । सरकारको संगठनात्मक तथा सञ्चालन पद्धति र कानुन निर्माणको आधारशिला नै संविधानका रूपमा बुझ्ने गरिएको छ । लामो संघर्ष र बलिदानपछि हामी सबैले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक दस्तावेज हो, नेपालको..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी गेजुवालाई दिनुका कारण माग्यो लेखा समितिले ५ आश्विन २०७४, बिहीबार ०१:४८

काठमाण्डौं, असोज ५ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा चीनको गेजुवा ग्रुपलाई दिनुका आधार र कारण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन एन्ड..

पुरा पढ्नुहोस् »

चिकित्सक नहुँदा गण्डकीको उपचार प्रभावित ४ आश्विन २०७४, बुधबार १७:२१

पोखरा, असोज ४ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बालरोग विभागमा दैनिक १ सय ५० को हाराहामीमा बिरामी आउँछन् । तर अस्पतालले विशेषज्ञ चिकित्सक व्यवस्था गर्न नसक्दा मेडिकल अफिसरको भरमा बिरामी जाँच हुने गरेको छ । दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक..

पुरा पढ्नुहोस् »

कास्की लिग फुटबलमा आउट ४ आश्विन २०७४, बुधबार १७:१४

पोखरा, असोज ४ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने शहीद स्मारक ए डिभिजन लिगमा यसपालि राजधानीबाहिरका टिम समावेश गरिँदा कास्की भने बञ्चित भएको छ । प्रतियोगितामा १६ टिमहुँदा मोफसलबाट ४ टिम समावेश छन् । आगामी मंसिर १४ गतेबाट हुने..

पुरा पढ्नुहोस् »

कास्कीमा ३२ हजार मतदाता थपिए ४ आश्विन २०७४, बुधबार १७:०६

पोखरा, असोज ४ । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गएको साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा ती नयाँ मतदाता थपिएका हुन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरी मतदाता नामवली संकलन गरिएकोमा ३९..

पुरा पढ्नुहोस् »