admin


प्रधानन्यायाधीश र न्यायाधीशको पारिश्रमिक कति ? (सूचीसहित) २२ आश्विन २०७४, आईतवार १३:०६

काठमाडौं, असोज २२ । व्यवस्थापिका संसदले सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको तलब र सेवासुविधा सम्बन्धी विधेयक पारित गरेको छ । संसद्को विधायन समितिबाट पारित ‘उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक सुविधा र सेवाका..

पुरा पढ्नुहोस् »

मेसीको विश्वकप खेल्ने सम्भावना न्यून बन्दै २२ आश्विन २०७४, आईतवार १२:५७

एजेन्सी, असोज २२ । आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ । गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन..

पुरा पढ्नुहोस् »

विद्युतीय मुद्रा चलाउन संसदमा प्रश्ताव दर्ता २२ आश्विन २०७४, आईतवार १२:४९

काठमाडौं, असोज २२ । आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापित गर्न माग गर्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । भ्रष्टाचारको जालो कोही अछुतो नरहेको र भ्रष्टाचार..

पुरा पढ्नुहोस् »

गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश २२ आश्विन २०७४, आईतवार १२:४४

काठमाडौं, असोज २२ । सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार..

पुरा पढ्नुहोस् »

प्रहरीका डिआइजी नवराज सिलवाल ‘सिपाही’मा घटुवा २२ आश्विन २०७४, आईतवार १२:३३

काठमाडौं, असोज २२ । नेपाल प्रहरीका पूर्व्डिआइजी नवराज सिलवालले आफू अब एमालेको इमान्दार सिपाही भएको बताएका छन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको भिजनमा आफूले कार्यकर्ताका रूपमा..

पुरा पढ्नुहोस् »

५० करोड ठगेर बेपत्ता जैसवाल भेटिईन् (घटनाको विवरण सहित) २२ आश्विन २०७४, आईतवार १२:२९

पोखरा, असोज २२ । मुल सकडबाट भित्र सानो गल्ली । गुफा जस्तै ठाउँमा साँघुरो पुरानो घर । त्यो घरको पनि साना २ कोठा । त्यही सानो कोठामा पहिचान लुकाएर जेठ १५ गतेदेखि बसेका रहेछन् उनीहरु । मुसा दुलोमा लुके झै गरी अभियुक्त देवीकुमारी भुजेल र उनका पति..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलको ठक्करले एक घाईते २२ आश्विन २०७४, आईतवार १२:१९

पोखरा, असोज २२ । पोखरा लेखनाथ महानगरपलिका १७ हिमालीटोल स्थित हाइवेमा मोटरसाईकलको ठक्करले एकजना घाईते भएका छन् । ग ५ प ४१०३ न को पल्सर मोटरसाईकलले पैदल यात्री कास्कीको अन्नपुर्ण गाउँपालिकाकी २६ बर्षिय पुनम गुरुङलाई ठक्कर दिएको हो । बाटो काट्ने..

पुरा पढ्नुहोस् »

कालिज खाने हो ? पोखरा आउनुस् २२ आश्विन २०७४, आईतवार १२:११

पोखरा, असोज २२ । पोखरामा ब्यवसायिक रुपमा कालिज पालन सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना घर भई २३ वर्षदेखी बेल्जियम बस्दै आएका पदम अधिकारी र उनको भाञ्जा सोमनाथ लामिछानेले संयुक्त रुपमा कालिजको ब्यबसायीक पालन थालेका..

पुरा पढ्नुहोस् »

प्रदेशमा सात मन्त्रालय बनाईने (कुन कुन सहित) २१ आश्विन २०७४, शनिबार ०२:२६

काठमाडौ, असोज २१ । संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय सहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको..

पुरा पढ्नुहोस् »

प्रथम विश्व कास्की सम्मेलन हुने २१ आश्विन २०७४, शनिबार ०२:१७

पोखरा, असोज २१ । “खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो अभियान” भन्ने मूलनाराका साथ यही असोज २३ गते पोखरामा प्रथम विश्व कास्की सम्मेलन हुने भएको छ । कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद् नेपालको आयोजनामा विश्वका विभिन्न ७७ मुलुकमा..

पुरा पढ्नुहोस् »