admin


वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी २२ पुष २०७४, शनिबार ०८:३६

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

धामीको भर पर्दा भाइरल ज्वरोबाट चारको मृत्यु, तीनसय बढी विरामी २२ पुष २०७४, शनिबार ०६:४९

जाजरकोट, पुस २२ । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या २२ पुष २०७४, शनिबार ०६:३०

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्..

पुरा पढ्नुहोस् »

पार्टी एकीकरण फागुनभित्रै–प्रदीप ज्ञवाली २२ पुष २०७४, शनिबार ०५:१९

पोखरा, पुस २२ । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टी एकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए । ‘शीर्षनेताका बीचमा नियमित सम्बाद..

पुरा पढ्नुहोस् »

कोइला अभावमा हेटौँडा सिमेण्ट उद्योग बन्द हुने अबस्थामा २१ पुष २०७४, शुक्रबार १२:३१

हेटौँडा, पुस २१ गते । हेटौँडा सिमेण्ट उद्योग आंशिक रुपमा बन्द भएको छ । सिमेण्ट बनाउन कोईलाको अभाव भएपछि हेटौँडा सिमेण्ट उद्योग लिमिटेडको उत्पादन आंशिक रुपमा बन्द भएको हो । सिमेण्ट उत्पादन हुनुपूर्व क्लिङ्कर बनाउन चाहिने कोईलाको अभाब भएपछि गत..

पुरा पढ्नुहोस् »

काभ्रेका ३ ग्यास उद्योग बन्द गर्न नापतौल विभागको निर्देशन २१ पुष २०७४, शुक्रबार ०९:५०

काभ्रे, पुस २१ । नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ । शुक्रबार अनुगमनमा आएको विभागको टोलीले जिल्लामा सञ्चालित तीन वटै ग्यास उद्योग सञ्चालनमा रोक लगाएको हो । बनेपा १० स्थित थापा गाउँमा..

पुरा पढ्नुहोस् »

संविधान नै सरकार गठनमा बाधक : अध्यक्ष यादव २१ पुष २०७४, शुक्रबार ०९:३०

राजविराज, पुस २१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तीनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् । सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य..

पुरा पढ्नुहोस् »

रुपन्देहीमा एक व्यवसायीको गोली हानी हत्या २१ पुष २०७४, शुक्रबार ०९:१०

बुटवल, पुस २१ । रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली हानी एक ब्यवासायीको हत्या भएको छ । गोली प्रहारबाट ४० बर्षिय फर्निचर ब्यवसायी वसन्त पौडेल (बलु) को हत्या भएको हो । बलु एमाले रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन्..

पुरा पढ्नुहोस् »

सराङकोटमा हत्या, धनकुटामा पक्राउ २० पुष २०७४, बिहीबार १५:०३

पोखरा, पुस २० । ‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते..

पुरा पढ्नुहोस् »