ल्वाङबाट नयाँ शक्तिले दोहोर्यायो कार्यकारी राष्ट्रपति चाहिन्छ २० पुष २०७४, बिहीबार १४:५२
प्रकाश ढकाल ल्वाङ (कास्की), पुस २० । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यवस्था माग गर्दै नयाँ शक्ति पार्टीको ल्वाङ बैठक सकिएको छ । जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धी चाहेका भन्दै त्यसका..
पुरा पढ्नुहोस् »