
नवराज सिलवाल शपथ लिन संसद भवनमा २० फाल्गुन २०७४, आईतवार १०:५८
काठमाडौँ, फागुन २० । प्रहरीको फरारको सूचीमा रहेका सांसद् एवं पूर्व डिआईजी नवराज सिलवाल सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेका छन् । उनी एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालको गाडीमा ‘लिफ्ट’ लिएर..
पुरा पढ्नुहोस् »