admin


प्रदेश सांसद जीवनले लिए दुई बालिकाको अभिभावकत्व १२ बैशाख २०७५, बुधबार १२:३३

पोखरा, वैशाख १२ । प्रदेश नं. ४ का प्रदेश सांसद रामजी बराल जीवनले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका समिक्षा बराल र सृष्टि तामाङलाई कक्षा ३ मा भर्ना गरि अभिभावकत्व ग्रहण गरेका छन् । देशभर चलिरहेको विद्यार्थी भर्ना अभियान..

पुरा पढ्नुहोस् »

बि थर्टिन, दोब्रे, दिप युनाइटेड र एलजी अम्मरसिंहमा जारी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा १२ बैशाख २०७५, बुधबार १२:३१

  पोखरा, वैशाख १२ । बि थर्टिन बाँझापाटन, दोब्रे एफसी, दिप युनाइटेड र एलजी एशोसिएसन पोखराको अम्मरसिंह खेल मैदानमा जारी प्रथम विष्णुकुमारी गुरुङ्ग स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बौद्ध..

पुरा पढ्नुहोस् »

श्रम तथा जोखिममा रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण १२ बैशाख २०७५, बुधबार १२:२९

पोखरा, वैशाख १२ बाग्लुङकी ३७ वर्षीया गुदु सुनारलाई गएको वर्ष लोग्नेले छाडे । कमाउन विदेश गएका उनका खसम स्वदेश त फर्के तर पोखरा झरेर अर्कैसँग घरजम बसाले । दुःख त छँदै थियो ! लोग्नेले छाडेपछि दुई छोरी र एक छोरा हुर्काउने जिम्मा पनि गुदुकै काँधमा..

पुरा पढ्नुहोस् »

प्रदेशसभा बैठकमा सांसदको चर्काचर्की (भिडियो हेर्नुस्) ११ बैशाख २०७५, मंगलवार १२:३६

पोखरा, बैशाख ११ । प्रदेश ४ को मंगलबार बसेको प्रदेशसभा बैठकमा सांसदबीच नै चर्काचर्की भएको छ । काँग्रेस सांसद मेखलाल श्रेष्ठले सभाको क्षेत्राधिकार बाहिर गएर कम्युनिष्ट नेताहरुलाई गाली गरेको भन्दै माओबादी र एमालेका सांसदहरुले आपत्ति जनाएका..

पुरा पढ्नुहोस् »

काँग्रेसको मैदानमा कम्युनिष्टको खेल-गगन थापा ११ बैशाख २०७५, मंगलवार ०७:३६

काठमाण्डौं, बैशाख ११ । नेपाली कांग्रेसका नेता गगन थापाले निर्वाचन समिक्षा र आगामी कार्य्दिशाबारे ५१ पेज लामो प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा बसेको चुनावी समिक्षामा उनले प्रदीप पौडेल,..

पुरा पढ्नुहोस् »

ट्याक्सी र स्कुटरमा ठोकिएर मोटरसाईकल चालक घाईते ११ बैशाख २०७५, मंगलवार ०७:१२

पोखरा, बैशाख ११ । लाईसेन्स नभएको युवक चलाएको मोटरसाईकल ठोकिँदा चालक घाईते भएका छन् । महेन्द्रपुलबाट पृथ्वीचोक तर्फ आइरहेको ग ४ प ७४२५ नम्बरको स्कुटर चालक विवेक कडेलले अगाडि गुडिरहेको ट्याक्सीलाई पछाडिबाट ठक्कर दिएका थिए । ट्याक्सी चालकले..

पुरा पढ्नुहोस् »

भाटखोलामा सहेला झोलुङ्गे पुलको सिलन्यास ११ बैशाख २०७५, मंगलवार ०४:३२

पोखरा, वैशाख ११ । फेदीखोला गाउँपालिका वडा नं. ३, भाटखोला खोलाखेत र पदाँले करबाङ जोड्ने जिर्णअवस्थाको पुललाई विस्तापित गरि बन्न लागेको सहेला झोलुङ्गे पुलको सिलन्यास गरिएको छ । करिब २३ लाख ४५ मिटर लामो पुल निर्माणले फेदीखोला गाउँपालिकाका वडा नं...

पुरा पढ्नुहोस् »

रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका व्यक्ति पक्राउ ११ बैशाख २०७५, मंगलवार ०३:४५

काठमाडौं, बैशाख ११ । अमेरिकाको टेनेसी राज्यस्थित नैसविले शहरको एक रेस्टुरेन्टमा गोली हानी चार जनाको हत्या गरेर फरार रहेका २९ बर्षिय ट्राभिस रिनकिङलाई प्रहरीले पक्राउ गरेको छ । उनी अमेरिकाको न्यासभिल शहरबाट पक्राउ परेका हुन् । उनको साथबाट..

पुरा पढ्नुहोस् »

दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते ११ बैशाख २०७५, मंगलवार ०३:४१

ललितपुर, वैशाख ११ । ललितपुरको महालक्ष्मी चोकमा मंगलबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किदा तीनजना घाइते भएका छन् । बिहान पौने ४ बजे एकान्तकुनातर्फ जाँदै गरेको बा७६प ७८६२ र महालक्ष्मीबाट लगनखेलतर्फ आउँदै गरेको बा४५प ३३५४ नम्बरको मोटरसाईकल..

पुरा पढ्नुहोस् »

गाउँलेहरुले आफ्नै लगानीमा निर्माण गरे सडक, गुडन थाल्यो गाडी ११ बैशाख २०७५, मंगलवार ०३:३६

ताप्लेजुङ, बैशाख ११ । ताप्लेजुङका ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नै लगानीमा सडक निर्माण गरी यातायातको पहुँचमा र्पुयाएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका स्थानीयले आफ्नै लगानीबाट कच्ची सडक निर्माण गरेर गाउँमैमै यातायात..

पुरा पढ्नुहोस् »