admin


चार वर्षमा मोदी चौथो पटक चीनमा ः के गर्दैछन् चीन–भारत ? १३ बैशाख २०७५, बिहीबार ०४:५८

काठमाडौं, वैशाख १३ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो शुक्रबार र शनिबार चीन भ्रमण गर्दैछन् । चार वर्षमा चौथो पटक चीनको अनौपचारिक भ्रमणमा उड्न लागेका मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वुहान शहरमा ‘वान टु वान’ अर्थात एक्लाएक्लै..

पुरा पढ्नुहोस् »

सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु १३ बैशाख २०७५, बिहीबार ०४:५६

बुटवल, बैशाख १३ । बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे..

पुरा पढ्नुहोस् »

जबर्जस्ती करणीसम्बन्धी जिल्ला अदालतको फैसला उच्च अदालतबाट उल्टियो १३ बैशाख २०७५, बिहीबार ०४:५४

बागलुङ, वैशाख १३ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ । फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान..

पुरा पढ्नुहोस् »

अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिको सम्बोधनः उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो हुँदैन १३ बैशाख २०७५, बिहीबार ०४:५०

काठमाडौं, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले उग्रराष्ट्रवाद र पृथकतावादले कसैको भलो नहुने बताएका छन् । अमरिकाको तीन दिने भ्रमणका क्रममा अमेरिकी संसद्को संयुक्त सत्रलाई सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति म्याक्रोनले..

पुरा पढ्नुहोस् »

साहसीका लागि क्यानोनिङ, पर्यटकको नयाँ गन्तब्य १३ बैशाख २०७५, बिहीबार ०३:५२

उमा आलेमगर पोखरा, बैशाख १३ । पोखरा, सुन्दरताको पर्याय । संसारले पोखरालाई ताल र हिमालसँग जोडेर चिन्छ । नभए प्याराग्लाईडिङ, जीप फ्लायर र अन्य सुन्दर प्रकृतिलाई सम्झन्छ । नेपाल छिरेपछि पोखरा नआउने विदेशी अनुहार सायदै होला । अचेल हरेक बर्षजसो..

पुरा पढ्नुहोस् »

विश्वप्रकाशको समीक्षा–काँग्रेसले चुनाव हारेका कारण यस्ता छन् (पूर्णपाठ सहित) १३ बैशाख २०७५, बिहीबार ०२:४०

काठमाण्डौं, बैशाख १३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावी हारको ६ कारण औल्याएका छन् । युवा नेता समेत रहेका शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा ‘कांग्रेस रुपान्तरणको एवेण्डा र आधिनिकीकरणको रोडम्याप’ पेश गरेका हुन्..

पुरा पढ्नुहोस् »

अमेरिकाको संसदमा फ्रान्सका राष्ट्रपतिले गरे अमेरिकाकै आलोचना १३ बैशाख २०७५, बिहीबार ०२:१५

एजेन्सी, बैशाख १३ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको बताएका छन् । उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने पनि उनले बताए । अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले..

पुरा पढ्नुहोस् »

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको अध्यक्षमा रानाभाट १२ बैशाख २०७५, बुधबार १३:१०

पोखरा, वैशाख १२ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको हालै सम्पन्न अधिवेशनले लायन वर्ष २०१८÷१९ को अध्यक्षमा कृष्णबहादुर रानाभाटलाई चयन गरेको छ। त्यस्तै क्लबको प्रथम उपाध्यक्षमा मीना रानाभाट, दितिय उपाध्यक्षमा दुर्गा प्रसाद च्वाईँ, तृतिय..

पुरा पढ्नुहोस् »

पोखरा जेसीजले तीन दिन जेसीज वीकइण्ड मनाउने १२ बैशाख २०७५, बुधबार १२:३७

  पोखरा, वैशाख १२ । पोखरा ११ मा अवस्थित पोखरा जेसीजले विभिन्न कार्यक्रको आयोजना गरि जेसीज विकइण्ड मनाउने भएको छ । पोखरा जेसीजले वैशाख १४ गते देखि १६ गते सम्म तीन दिन विभिन्न सामाजिक र जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाउने भएको बुधबार..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी जारी १२ बैशाख २०७५, बुधबार १२:३५

  पोखरा, बैशाख १२ । पोखराका सामाजिक परिचालकले बुधबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । उनीहरुले कार्यालयको गेट बाहिर प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त..

पुरा पढ्नुहोस् »