admin


फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु, १५ घाइते ११ बैशाख २०७५, मंगलवार ०३:०४

काठमाडौं, बैशाख ११ । क्यानडाको टोरन्टोमा पैदल यात्रुलाई लक्षित गर्दै फुटपाथमा जथाभावी भ्यान चलाउँदा १० जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका छन् । संदिग्ध भ्यान चालक २५ वर्षीय अलिक मिनासायनलाई पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।..

पुरा पढ्नुहोस् »

वडा अध्यक्षकै संलग्नतामा युवकलाई कुटपिट ११ बैशाख २०७५, मंगलवार ०३:०१

अछाम, वैशाख ११ । अछाममा एक युवकलाई वडा अध्यक्षसहितको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको छ । अछामको ढकारी गाउँपालिका वडानम्वर ४ का २३ वर्षीय बीरबहादुर थापामाथि कुटपिट भएको हो । वडा अध्यक्ष भक्त बुढा र उनका सहयोगी पदम बुढाले मदिरा सेवनगरी..

पुरा पढ्नुहोस् »

आज लोकतन्त्र दिवस, ज्ञानेन्द्रले जनताको नासो फिर्ता गरेको दिन ११ बैशाख २०७५, मंगलवार ०२:५५

काठमाडौँ, वैशाख ११ तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १३ औं लोकतन्त्र दिवस मनाइँदैछ । विक्रम संवत् २०६२र६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्रले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’ वा ‘गण्डक’, आज संसदमा रिपोर्ट बुझाउने ११ बैशाख २०७५, मंगलवार ०२:१०

प्रकाश ढकाल पोखरा, बैशाख ११ । तनहूँ म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले जलाधारमा केन्द्रित भएर प्रदेशको नामाकरण गर्न सुझाव पठाईन् । ‘नेपाल सबै जातजातिको साझा फूलवारी हो । कुनै एउटा जातिको नामबाट प्रदेशको नामाकरण गर्दा सर्बस्विकार्य..

पुरा पढ्नुहोस् »

सकसमा सरकारी स्कुल ! कास्कीका ४४ स्कुल बन्द १० बैशाख २०७५, सोमबार १६:३६

प्रकाश ढकाल पोखरा, बैशाख १० । मादी गाउँपालिका ७ चिप्लीमा रहेको सिद्ध प्रावि अघिल्लो महिनादेखि बन्द भयो । पढिरहेका ४ बिद्यार्थीलाई निकालेर स्कुल बन्द गरिएपछि अभिभावकहरु बालबच्चा च्यापेर पोखरा झरे । उनीहरु अहिले भाडाको कोठामा बसेर बालबच्चालाई..

पुरा पढ्नुहोस् »

वैशाख पूर्णिामामा उर्गेन छ्योलिङ्ग गुम्बाको बुद्ध पूजा १० बैशाख २०७५, सोमबार ११:४८

पोखरा, वैशाख १० । २५६२ औँ वैशाख पूर्णिमाको अवसरमा उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बामा २५६२ औँ बुद्ध जयन्ती विशेष समारोहको आयोजना हुने भएको छ । उर्गेन छ्योलिङ्ग बौद्धिष्ट गुम्बा तथा उडियाना आध्यात्मिक ध्यानकेन्द्रको संयुक्त आयोजनामा वैशाख..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी सोमबार पनि १० बैशाख २०७५, सोमबार ०९:४४

पोखरा, बैशाख १० । पोखराका सामाजिक परिचालकले सोमबार पनि महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रायथोलन प्रतियोगिता तयारी पुरा, पोखरामा बन्ने भयो ट्रायथोलन एकेडेमी १० बैशाख २०७५, सोमबार ०९:०२

पोखरा, बैशाख १० । सुन्दर पर्यटकिय तथा खेलकुदको राजधानी पोखरामा यहि बैशाख १५ गते ‘छैटौं दक्षिण एशियाली च्याम्पियनसिप’ तथा ‘आठौं राष्ट्रिय ट्रायथोलन’ प्रतियोगिता हुने भएको छ । नेपाल ट्रायथोलन संघको आयोजना र कास्की जिल्ला ट्रायथोलन संघको..

पुरा पढ्नुहोस् »

पञ्चेश्वरमा सहमति खोज्न भारतीय टोली काठमाडौंमा १० बैशाख २०७५, सोमबार ०३:११

काठमाण्डौँ, वैशाख १० । २३ वर्षदेखि चर्चामा भएर पनि अघि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले तदारुकता देखाएका छन् । यसकै लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।..

पुरा पढ्नुहोस् »

ट्राफिक प्रहरीका सईले महिलालाई एसिड छर्किए १० बैशाख २०७५, सोमबार ०३:०९

चितवन, वैशाख १० । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले एक युवतीलाई एसिड छर्किएका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आजआइतबार दिउँसो भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८..

पुरा पढ्नुहोस् »