admin


विद्यालयलाई साबुन दिन नसकेपछि बादी समुदायका बालबालिका भर्ना भएनन् १० बैशाख २०७५, सोमबार ०३:०७

बझाङ, वैशाख १० देशभरी वैशाख १ गतेबाट सरकारले स्कुल जाने उमेरका सबै बालबालिकाहरुका लागि निःशुल्क भर्ना अभियान संचालन गरिरहेको भए पनि बझाङको थलारा उमावि खोलीमा रहेको विद्यालयले भने विद्यार्थी भर्ना गर्दा साबुन माग्ने गरेको छ । प्रत्येक..

पुरा पढ्नुहोस् »

अमेरिकामा निर्वस्त्र बन्दुकधारीले गरे आक्रमण, चारको मृत्यु १० बैशाख २०७५, सोमबार ०२:५४

काठमाडौं, वैशाख १० । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको..

पुरा पढ्नुहोस् »

फेसबुकमा ‘लाइभ’ गरिरहेको समयमा गोली हानेर पत्रकारको हत्या १० बैशाख २०७५, सोमबार ०२:५२

निकारागुवा, वैशाख १० । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ । स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स..

पुरा पढ्नुहोस् »

एन्फाको चुनाव वैशाख २२ गते हुने १० बैशाख २०७५, सोमबार ०२:५०

काठमाडौं, वैशाख १० । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो । यसअघि चैत १४ गतेका लागि तय भएको चुनाव उच्च अदालतको पाटको आदेशका कारण रोकिएको थियो ।..

पुरा पढ्नुहोस् »

साढे ३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी निरौला पक्राउ १० बैशाख २०७५, सोमबार ०२:४७

काठमाडौं, वैशाख १० । गृह मन्त्रालयले साढे ३३ किलो सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम हप्ता त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि..

पुरा पढ्नुहोस् »

गोप्य कोठामा ओलि प्रचण्डको दुईघण्टा घोचपेच ९ बैशाख २०७५, आईतवार १६:१०

काठमाडौं, बैशाख ९ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गोरखा’ राख्न सुझाव ९ बैशाख २०७५, आईतवार ११:३८

गोरखा, बैशाख ९ । प्रदेश ४ को नाम गोरखा राख्न गोरखाबासीले सुझाव पठाएका छन् । प्रदेशको नामाकरण र राजधानी तोक्ने बिषयमा सुझाव संकलनका लागि जिल्ला भ्रमणमा रहेका सांसदहरुलाई गोरखाबासीले प्रदेशको नाम गोरखा राख्न सुझाव दिएका हुन् । देशको पुरानो..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ मा पौडेल (कार्यसमिति नामावली सहित) ९ बैशाख २०७५, आईतवार ११:१९

पोखरा, बैशाख ९ । नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय..

पुरा पढ्नुहोस् »

पोखरा महानगमा सामाजिक परिचालकको नाराबाजी ९ बैशाख २०७५, आईतवार ०७:५१

पोखरा, बैशाख ९ । पोखराका सामाजिक परिचालकले महानगर घेराउ गरी नाराबाजी गरेका छन् । कार्यालय परिसरमै उनीहरुले प्रदर्शन थालेका हुन् । मन्त्रीपषिद् बैठकले गरेको निर्णय कार्यान्वयन गरी सामाजिक परिचालकलाई पुन नियुक्त गरिनुपर्ने उनीहरुको माग छ..

पुरा पढ्नुहोस् »

‘प्याराग्लाइडिङ्ग खेल बाट पदकको सम्भाबना’– मन्त्रि विश्वकर्मा ९ बैशाख २०७५, आईतवार ०३:४७

पोखरा, बैशाख ९ । युबा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले १८ औ एशियाली खेलमा प्याराग्लाइडिङ्ग खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भाबना रहेको बताएका छन । इण्डोनेशियाको जर्कातामा भदौ २ देखि १६ गते सम्म आयोजना हुने एशियाली खेलमा छानिएका..

पुरा पढ्नुहोस् »