admin


भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सव १४ बैशाख २०७५, शुक्रबार १२:४३

पोखरा, वैशाख १४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० मा रहेको श्री भलाम आधारभूत विद्यालयको ६२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान गरिएको छ । विद्यालयले आर्थिक र भौतिक रुपमा सहयोग गर्ने व्यक्ति र संघसंस्थाहरुलाई..

पुरा पढ्नुहोस् »

हेमजामा रक्तदान कार्यक्रम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:३१

हेमजा, बैशाख १४ । पोखरा लेखनाथ महानगरपालिका वाड न. २५ हेमजामा स्थीत बहुउदेश्यी कृषि सहकारी सस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको उपलक्ष्यमा शुक्रबार पोखरा २५ हेमजामा बहुउदेश्यी कृषि सहकारी सस्था तथा नेपाल रेडक्रस..

पुरा पढ्नुहोस् »

पिएनमा विविध साहीत्यक कार्यक्रम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:२८

पोखरा, वैशाख १४ पोखराको पृथ्वी नारायण क्यापस विए प्रथम वर्ष संकायले विभीन्न साहीत्यक कार्यक्रमहरु सम्मपन्न गरेको छ । मानवीकी संकायले आयोजना गरेको गजल प्रतियोगिता वक्तृत्वकला प्रतियोगीता मा क्रमश प्रथम दितृय दिपा अधिकारी, दिपक ओली, शिवराम..

पुरा पढ्नुहोस् »

३ दिने बालविकास सहजकर्ता तालिम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:२४

पोखरा, वैशाख १४ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजनामा ३ दिने प्रारम्भिक बालविकास सहजकर्ता तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालको कार्यक्षेत्रमा रहेका १९ सामुदायिक विद्यालयका..

पुरा पढ्नुहोस् »

अवैध लागुऔषधसहित तीन जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:५०

सप्तरी, वैशाख १४ । प्रहरीले अवैध लागुऔषधसहित उदयपुरका तीन जना युवकलाई सप्तरीमा पक्राउ गरेको छ । उदयपुर त्रियुगा नगरपालिका–५, का धीरज राई, अजय मिश्र र उत्कृष्ट राईलाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । भारतको लौकहाबाट सप्तरीको बेल्ही..

पुरा पढ्नुहोस् »

गुण्डा मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका दुई केन्द्रीय सदस्य निष्कासित १४ बैशाख २०७५, शुक्रबार ०३:४७

रुपन्देही, वैशाख १४ । माओवादी केन्द्रले केन्द्रीय सदस्यसहित २ जनालाई पार्टीबाट निष्कासन गरेको छ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र जिल्ला सदस्य तुल्सी न्यौपानेलाई पार्टीको साधारण सदस्य..

पुरा पढ्नुहोस् »

अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज १४ बैशाख २०७५, शुक्रबार ०३:४५

काठमाडौं, बैशाख १४ । अमेरिकाले नेपालीलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज भएको छ । यो निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड..

पुरा पढ्नुहोस् »

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुनबीच ऐतिहासिक वार्ता १४ बैशाख २०७५, शुक्रबार ०३:४३

काठमाडौं, बैशाख १४ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा..

पुरा पढ्नुहोस् »

चीनलाई उपहार दिने गैँडा आजदेखि नियन्त्रणमा लिइने १४ बैशाख २०७५, शुक्रबार ०३:४०

काठमाडौं, वैशाख १४ । नेपाल सरकारले चीन सरकारलाई उपहार दिन दुई जोडी गैँडा शनिबारदेखि नियन्त्रणमा लिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्र खोरिया मोहनबाट एक जोडी गैँडा नियन्त्रण लिन लागिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत..

पुरा पढ्नुहोस् »

बुटवलमा लागुऔषधसहित ४ जना पक्राउ १४ बैशाख २०७५, शुक्रबार ०३:३७

रुपन्देही, वैशाख १४ । बुटवलबाट लागुऔषधसहित ४ जना बुटवलमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार कास्की पोखराका ३२ वर्षका प्रकाश गुरुङ , २४ वर्र्षका सफल पुन, २८ वर्षका विजय जलारी र २५ वर्षका तेज गुरुङ पक्राउ परेका छन् । बुटवल..

पुरा पढ्नुहोस् »