admin


सातै प्रदेशका नीति तथा कार्यक्रम स् कुन प्रदेशको प्राथमिकतामा के ? १५ बैशाख २०७५, शनिबार ०३:५२

काठमाडौँ, बैशाख १५ । सातवटै प्रदेशले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्राकृतिक स्रोतसाधनको उपलब्धतालाई भरपुर सदुपयोग गरी भौगोलिक अवस्था अनुसार विकास गर्ने योजना बनाएका सबै प्रदेशले नागरिकका आवश्यकता र चाहनाअनुसार कृषिको..

पुरा पढ्नुहोस् »

विश्वकप क्रिकेटको तालिका सार्वजनिक, उदघाटन खेलमा इङ्गल्याण्ड र दक्षिण अफ्रिका भिड्ने १५ बैशाख २०७५, शनिबार ०३:०६

काठमाडौं, वैशाख १५ । सन् २०१९ मा इङ्गल्याण्डमा हुने विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । मे ३० देखि १४ जुलाईसम्म हुने विश्वकपको पहिलो प्रतिस्पर्धा आयोजक इङ्गल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । यो खेल लण्डनको ओभल मैदानमा खेलाइने छ ।..

पुरा पढ्नुहोस् »

अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली सखाप १५ बैशाख २०७५, शनिबार ०३:०४

अछाम, वैशाख १५ । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, घाइते सातमध्ये १ को उपचार..

पुरा पढ्नुहोस् »

घोराहीमा विमानस्थल बनाउन गृहकार्य सुरु, जग्गा खोज्ने काम उपमहानगरलाई जिम्मा १५ बैशाख २०७५, शनिबार ०३:०२

दाङ, वैशाख १५ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा विमानस्थल निर्माणका लागि संघीय सरकारसँग समन्वयको कार्य थालेको छ । नगर क्षेत्रमा तत्कालका लागि प्रदेशस्तरको र भावी अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन सकिने गरी केन्द्रीय सरकारसँग..

पुरा पढ्नुहोस् »

नारायणगढ मुग्लिन सडक ‘जेठ १७ देखि गाडी सरर’ १५ बैशाख २०७५, शनिबार ०२:५९

चितवन, वैशाख १५ । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको काम अब लगभग १० प्रतिशत मात्र वाँकी रहेको सडक विस्तार आयोजनाले दाबी गरेको छ । सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले अव ३ किलोमिटर सडकखण्ड मात्र कालोपत्र गर्न बाँकी रहेको..

पुरा पढ्नुहोस् »

कांग्रेस (विपी) र एकीकृत राप्रपा (राष्ट्रवादी) एक हुने १५ बैशाख २०७५, शनिबार ०२:५६

काठमाडौँ, वैशाख १५ । नेपाली कांग्रेस (विपी) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एक हुने भएका छन् । एराप्रपा (राष्ट्रवादी) का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी र काँग्रेस (विपी) का अध्यक्ष हरिबोल भट्टराईले पृथ्वीपथ र समाजवादका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको गेटमै सरकार विरोधी नारा १४ बैशाख २०७५, शुक्रबार १५:५९

पोखरा, बैशाख १४ । ‘रोजगारी खोस्न पाईंदैन, तानाशायी सरकार चाहिँदैन ।’ पोखरा लेखनाथ महानगरपालिकाको गेटमा यस्ता नारा लेखिएका ब्यानर झुण्डिएको ६ दिन वित्यो । ‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर’ लेखिएको अर्को ब्यानर छेवैमा छ । अनि त्यसका..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदले सरकारसँग मागे ५० लाख १४ बैशाख २०७५, शुक्रबार १५:२३

पोखरा, बैशाख १४ । प्रदेश सरकारले चालू बर्षका लागि कार्यक्रमसहितको बजेट ल्याउने गरी गृहकार्य थालेको छ । बैशाख १९ गते बजेट ल्याउन विहिबारदेखि छलफल सुरु भएको हो । अर्थमन्त्री किरण गुरुङले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश..

पुरा पढ्नुहोस् »

‘बजेटमा सत्ताको गन्ध आयो’ १४ बैशाख २०७५, शुक्रबार १५:१६

पोखरा, बैशाख १४ । बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारको सिद्धान्त र प्राथमिकताबारे शुक्रबार पनि संसदमा छलफल चल्यो । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले बजेट सत्तापक्ष केन्द्रित आउन लागेको गुनासो गरे । काँग्रेस सांसद कुमार खड्काले..

पुरा पढ्नुहोस् »

विरठाँटीमा खेलकुद प्यारापिट १४ बैशाख २०७५, शुक्रबार १५:१२

पोखरा, बैशाख १४ । अन्नपूर्ण गाउँपालिका ८ विरेठाँटीमा खेलकुदका लागि प्यारापिट निर्माण गरिएको छ । जिल्ला खेलकुद विकास समिति, साविक गाविस, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीयको आर्थिक सहयोगमा प्यारापिट निर्माण गरिएको हो । प्यारापिट..

पुरा पढ्नुहोस् »