admin


पोखराको सिद्धार्थ चोकमा आगलागी २५ जेष्ठ २०७५, शुक्रबार १९:२५

पोखरा, जेठ २६ । पोखराको सिद्धार्थ चोक स्थित मिनि मार्केटमा आगलागी भएको छ । आगलागीबारे विस्तृत सूचना आएको छैन । यतिवेला दमकल पुगिसकेको र आगो निभाउने काम भैरहेको प्रहरीले जनाएको छ । घटनाको कारण र घटनाबाट भएको क्षतिबारे विस्तृत जानकारी आउन बाँकी..

पुरा पढ्नुहोस् »

उपेन्द्र देवकोटाको मृत्यु भएको छैन–अस्पताल २५ जेष्ठ २०७५, शुक्रबार १९:२१

पोखरा, जेठ २६ । बरिष्ठ सर्जन डा. उपेन्द्र देवकोटाको मृत्यु नभएको अस्पताल श्रोतले जनाएको छ । न्युरो अस्पताल र परिवार श्रोतले पनि समाचार गलत भएको भन्दै समाचारको पछि नलाग्न आग्रह गरेको छ । सामाजिक सञ्जालमा गलत समाचारको पछि लागेर मृत्युको समाचार..

पुरा पढ्नुहोस् »

मूल्य वृद्धि स्वभाविक हो, विरोध गर्नुपर्दैन–सांसद नवीना लामा २५ जेष्ठ २०७५, शुक्रबार १३:१६

काठमाडौं, जेठ २५ । नेपाल कम्युनिस्ट पार्टीकी सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पेट्रोलियम पदार्थमा समय सापेक्ष मूल्य वृद्धि भएको भन्दै सरकारको बचाउ गरेकी छिन् । अध्यक्ष लामाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भयो भन्दैमा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नीति तथा कार्यक्रम–२५ सय डलर प्रतिब्यक्ति आय, ४ बर्षमा २० लाख पर्यटक (पूर्ण पाठ सहित) २५ जेष्ठ २०७५, शुक्रबार ११:४७

प्रकाश ढकाल पोखरा, जेठ २५ । प्रदेश नम्बर ४ ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले शुक्रबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम प्रश्तुत गरेका हुन् । आगामी बर्ष भौतिक पूर्वाधारलाई जोड दिने..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्ट कसैको ताकतले रोक्न सक्दैन–पोखरेली २५ जेष्ठ २०७५, शुक्रबार ०७:२०

पोखरा, जेठ २५ । विज्ञ समूहले पोखरा विमानस्थल निर्माणबारे निकालेको प्रतिवेदन विकास विरोधी भएको पोखरेलीको टिप्पणी छ । पोखराका उद्योगी ब्यवसायी सहित पर्यटन र राजनीतिकर्मीहरुले कुनैपनि बाहनामा एयरपोर्टको निर्माण नरोक्न सरकारसँग आग्रह गरेको छ ।..

पुरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेपनि सांसद निलम्बन नहुने २५ जेष्ठ २०७५, शुक्रबार ०६:२४

काठमाण्डौं, जेठ २५ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष..

पुरा पढ्नुहोस् »

पोखरेलीको चेतावनी–’एयरपोर्टमा अवरोध गरे सरकार विरुद्ध संघर्ष गर्छौं’ २५ जेष्ठ २०७५, शुक्रबार ०५:५४

पोखरा, जेठ २५ । दुईबर्षअघि देखि निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलमा बखेडा झिकेर निर्माणमा अवरोध गर्न खोजिएको भन्दै पोखराका अगुवाहरुले भाँजो नहाल्न चेतावनी दिएका छन् । पोखराकै सांसद पर्यटन मन्त्री भएका बेलापनि एयरपोर्ट निर्माणमा..

पुरा पढ्नुहोस् »

प्रदेश नं ४ को नीति तथा कार्यक्रम आज २५ जेष्ठ २०७५, शुक्रबार ०३:४५

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आज आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्दि«य सरकारले दिएको समानीकरण अनुदान लगायत २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति..

पुरा पढ्नुहोस् »

पोखरा लेडी जेसीजले तीन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहान्त मनाउने २५ जेष्ठ २०७५, शुक्रबार ०३:४३

पोखरा, जेठ २५ । पोखरा लेडी जेसीज नेपालले दिन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहन्त मनाउने भएको छ । ‘सम्भावनाका केन्द्रविन्दू बालबालिका’ भन्ने मूल उद्घोष सहित यही जेठ २५, २६ र २७ गते विविधि कार्यक्रम गर्ने भएको बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »

पहिलो कौह्रा संरक्षण पत्रकारिता पुरस्कार नवलपुरकी कमला रानालाई २५ जेष्ठ २०७५, शुक्रबार ०३:४०

पोखरा, जेठ २५ । राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’बाट नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कृत..

पुरा पढ्नुहोस् »