admin


दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड १९ आश्विन २०७५, शुक्रबार ०१:३२

काठमाण्डौं, असोज १९ । आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । अर्थ मन्त्रालयका..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर बृद्धको मृत्यु १८ आश्विन २०७५, बिहीबार १२:४४

पोखरा, असोज १८ । बागलुङको जैमिनी नगरपालिका ८ भेडीखाल्टामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । अन्दाजी ५५ बर्षका भुमिश्वर शर्माको घर नजिकै भीरबाट लडेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । कामको शिलशिलामा जाँदा..

पुरा पढ्नुहोस् »

पोखराको यातायात कार्यालयमै छैन लाईसेन्स १८ आश्विन २०७५, बिहीबार १२:३१

पोखरा, असोज १८ । गण्डकी प्रदेश मातहत रहेको पोखराको यातायात कार्यालय, सवारी चालक अनुमति पत्र विभागमा बिहानैदेखि चालक अनुमति पत्र लिनेको लाइन लाग्ने गर्छ । दैनिक १० हजार सवारी चालक अनुमति पत्रको माग भए पनि कार्यालयले भने जम्मा ३ सय मात्र सवारी..

पुरा पढ्नुहोस् »

काठमाडौं जादै गर्दा जाममा परेर एम्बुलेन्समै बिरामीको मृत्यु १८ आश्विन २०७५, बिहीबार १२:२४

पोखरा, असोज १८ । पृथ्वी राजमार्गमा जाममा परेर एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्समा चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लगिएकी चितवनकी एक महिलाको मृत्यु भएको हो । एम्बुलेन्स..

पुरा पढ्नुहोस् »

बसको ठक्करले बालकको मृत्यु १८ आश्विन २०७५, बिहीबार १२:१६

पोखरा, असोज १८ । तनहूँको भानु नगरपालिका २ बाह्रविसेमा बसको ठक्करले १ बालकको मृत्यु भएको छ । नारायणगढबाट बेशिसहरका लागि गैरहेको ना ३ ख ४५३४ नम्बरको बसले साईकल यात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट स्थानीय १० बर्षका मिरकुमार पोख्रेलको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी संयन्त्र गठन (को–को परे?) १८ आश्विन २०७५, बिहीबार ०४:५९

पोखरा, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ । प्रदेश कमिटिले बुधबार बैठक बसेर कार्यविभाजन गरेको हो । जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको छ । जिल्ला..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गरिएकी श्रेयाको १० दिन पछि दाहसंस्कार १८ आश्विन २०७५, बिहीबार ०२:०३

पोखरा, असोज १८ । बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बुधबार दाहसंस्कार गरिएको छ । अस्पतालबाट शव बुझेर आफन्तले अन्तिम संस्कार गरेका हुन् । प्रशासनले अपराधीमाथी कडा कारबाही गर्ने बचन दिएपछि शव बुझेको आफन्तले बताएका..

पुरा पढ्नुहोस् »

जहाजमै युवतीको मृत्यु, यति एयरले लुकायो १३ दिनसम्म घटना १८ आश्विन २०७५, बिहीबार ०१:५४

काठमाण्डौं, असोज १८ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं..

पुरा पढ्नुहोस् »

श्रेयाकी दिदीको कहालिलाग्दो कहानी–घर धान्न स्कुल छोडेर चटपट बेच्छिन् १८ आश्विन २०७५, बिहीबार ०१:१३

पोखरा, असोज १८ । बाबुले दुईबर्ष अघि अर्को बिहे गरेर भिन्दै बस्न थाले । बाबुले छोडेकै बर्ष आमा थला परिन् । एलर्जीले गर्दा आमाको ज्यान चल्दैन । जसका कारण कहिलेकाहीँ आमाकै गोठालो लाग्नुपर्ने अवस्था छ । घरमा भाइ बहिनीको पालनपोषणमा सघाउने कोही..

पुरा पढ्नुहोस् »

पोखरा महानगरमा ८ करोडको सिसी क्यामेरा जडान गरिने १७ आश्विन २०७५, बुधबार १२:०८

पोखरा, असोज १७ । पोखरा महानगरपालिकाको सुरक्षाका लागि मुख्य सडक र चोकहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । महानगर भित्रका सुरक्षा संयन्त्र चुस्त बनाउनका लागि क्यामेरा जडानको तयारी गरिएको हो । पहिलो चरणमा मुख्य १५ ठाउँमा क्यामेरा जडान भैसकेको..

पुरा पढ्नुहोस् »