admin


पोखरामा ट्यांकर र मोटरसाईकल ठोकिँदा १ जना घाईते २० आश्विन २०७५, शनिबार ११:२१

पोखरा, असोज २० । पोखरा ३१ नहरचोकमा पानी बोक्ने ट्यांकर र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । खुदीबाट बेगनासतर्फ जाँदै गरेको ग १५ प ६२४६ नम्बरको मोटरसाईकल ग १ ख ३५१६ नम्बरको पानी बोक्ने गाडीसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते..

पुरा पढ्नुहोस् »

गाउँपालिकाको निर्णय विपरित अन्नपूर्ण बेस क्याम्पमा हेलिकोप्टर २० आश्विन २०७५, शनिबार ०९:२७

पोखरा, असोज २० । पर्यावरण विग्रिएको भन्दै अघिल्लो महिना कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र हेलिकोप्टर उडानमा रोक लगायो । केही समय रोकियो पनि । तर महिनादिन नवित्दै हेलिकोप्टर कम्पनीले गाउँपालिकाको निर्णय टेरेनन्..

पुरा पढ्नुहोस् »

बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद २० आश्विन २०७५, शनिबार ०२:००

बैतडी, असोज २० । कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित..

पुरा पढ्नुहोस् »

प्रहरीलाई छलेर भाग्न खोज्दा छतबाट लडेर दुईजनाको मृत्यु २० आश्विन २०७५, शनिबार ०१:५२

काठमाण्डौं, असोज २० । प्रहरीलाई छल्न ४ तलामाथिबाट हामफाल्दा २ जुवाडेको उपचारको क्रममा मृत्यु भएको छ । राजधानीको मुलपानी स्थित एक घरमा जुवा खेलिरहेका उनीहरु प्रहरी पुगेपछि भाग्ने क्रममा शुक्रबार राती ४ तलामाथिबाट हामफालेका थिए । सरोज घले र..

पुरा पढ्नुहोस् »

नेकपामा वर्चस्वको लडाइँ–यी हुन् विवादका कारण २० आश्विन २०७५, शनिबार ०१:४१

काठमाण्डौं, असोज २० । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका गएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर उडे । दुवै अध्यक्ष मुलुकमा नभएको मौकामा वरिष्ठ नेता माधव नेपालले..

पुरा पढ्नुहोस् »

सांसद रौनियारको पद धरापमा (अव के होला ?) १९ आश्विन २०७५, शुक्रबार १३:५१

काठमाण्डौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट..

पुरा पढ्नुहोस् »

काँग्रेसले स्पष्टीकरण सोधेपछि पालिखेले भने–सभापति र सांसदलाई कारबाही गर्नुपर्छ (विज्ञप्ती) १९ आश्विन २०७५, शुक्रबार १३:३२

पोखरा, असोज १९ । पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई केही समयअघि काँग्रेस कास्कीले स्पष्टीकरण सोधेको थियो । पार्टीको हित विपरित काम गरेको भन्दै काँग्रेस सभापति कृष्ण केसीले तपाईंलाई कारबाही किन नगर्ने भनेर..

पुरा पढ्नुहोस् »

पालिखेचोकका सबै घर भत्किए, पूराना शंकरको योजना नयाँ शंकरले पूरा गरे १९ आश्विन २०७५, शुक्रबार १३:१४

पोखरा, असोज १९ । पोखरेलीको ४० बर्षदेखिको अभ्यासले मुर्त रुप लिएको छ । तत्कालीन अञ्चलाधीष शंकरराज पाठकले पालिखेचोकलाई फराकीलो बनाउने महत्वकांक्षी योजना उबेला लिएका थिए । उतिबेला मान्छेले चाक्ला सडकको काम छैन भन्दै सडक फराकीलो बनाउन दिएनन् ।..

पुरा पढ्नुहोस् »

केवुलकारमा वीरेठाँटीदेखि मुक्तिनाथसम्म सरर ! (यसरी बन्दैछ) १९ आश्विन २०७५, शुक्रबार ०१:५९

पोखरा, असोज १९ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न केवुलकार निर्माण गरिने भएको छ । ६ बर्षभित्र निर्माण सक्ने गरि कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवुलकार निर्माण गर्न लागिएको हो । मुक्तिनाथ..

पुरा पढ्नुहोस् »

आइजिपी हटाउने खेल सुरु, यस्तो छ कारण १९ आश्विन २०७५, शुक्रबार ०१:४६

काठमाण्डौं, असोज १९ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका..

पुरा पढ्नुहोस् »