admin


जुलोजिकल पार्कको विवाद मिलाएर लैजान युनाईटेड क्लवका सल्लाहकारहरुको आग्रह २२ कार्तिक २०७७, शनिबार १२:२०

पोखरा कार्तिक २२ । पोखरा लेखनाथस्थि पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाईटेड क्लवका सल्लाहकारहरुले जोड दिएका छन । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका पदाधिकारी र सल्लाहकारहरुको..

पुरा पढ्नुहोस् »

सांसद तथा कांग्रेस नेता केसीको निधन १८ कार्तिक २०७७, मंगलवार ०१:२६

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सोमबार राती घरमा नै उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन..

पुरा पढ्नुहोस् »

पोखरामा १०२ जना सहित गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण १६ कार्तिक २०७७, आईतवार ०३:२५

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेशमा आइतबार विहान थप १८८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । पोखरामा १०२ जना, तनहुँका २१ जना, बागलुङका ३, गोरखाका ११ जना, स्याङजाका ३ जना, लमजुङका ३, नवलपुरका १७, म्याग्दी १ जनामा कोरोना संक्रमण पुष्टि..

पुरा पढ्नुहोस् »

कुश्माको बहुप्रतिक्षित बन्जी कार्तिक १५ बाट सुरु हुने १३ कार्तिक २०७७, बिहीबार ०३:५३

पोखरा, कार्तिक १३ । निकै चर्चामा रहेको पर्वतको बन्जी कार्तिक १५ देखि सञ्चालनमा आउने भएको छ । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने कालीगण्डकीको खोंचमा बनाईएको पुलबाट बञ्जी सञ्चालन गर्न लागिएको हो । यहाँ करिव आधा किलोमिटर लामो पुल..

पुरा पढ्नुहोस् »

लौसिवोट समाज युके, लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा लौसिवोटमा राहत वितरण ८ कार्तिक २०७७, शनिबार ०५:१९

पोखरा कार्तिक ८ । लौसिवोट समाज युके लौसिवोट समाज हङकङ र चेलीवेटीद्धारा पर्वतको मोदी गाउपालिका १ लौसीबोटका अति विपन्न ८८ घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण लौसिवोट गाउमा रहि दैनिक ज्याला..

पुरा पढ्नुहोस् »

फेवातालको चार किल्ला तोक्ने जिम्मा पौडेललाई ५ कार्तिक २०७७, बुधबार ०६:३०

पोखरा, कार्तिक ५ । बर्षेनी अतिक्रमणमा पर्दै गएपछि फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले डेढ बर्षअघि तीनवटै सरकारको नाममा फैसला सुनायो । अतिक्रमण रोक्ने, सीमा तोक्ने र सरसफाई गर्ने जिम्मा तीनवटै सरकारलाई छ । तर हालसम्म देखिने गरि काम भएको छैन..

पुरा पढ्नुहोस् »

गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु ५ कार्तिक २०७७, बुधबार ०६:२३

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिजो विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने म्याग्दीको धवलागिरी गाउँपालिका ७ का ८५..

पुरा पढ्नुहोस् »

गण्डकीका सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा, कोरोनाको उपचार निशुल्क गरिने ५ कार्तिक २०७७, बुधबार ०६:१४

पोखरा, कार्तिक ५ । गण्डकी प्रदेशका सबै मन्त्रीले आफ्नो दशैंभत्ता कोरोना कोषमा दिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दशैंभत्ता बापत पाउने सबै रकम कोरोना कोषमा दिने निर्णय गरिएको हो । कोरोनाको उपचार, रोकथाम र नियन्त्रणका लागि रकम खर्च..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवको अध्यक्षमा श्रेष्ठ २३ आश्विन २०७७, शुक्रबार ११:३५

पोखरा २३ असोज । युनाईटेड क्लवको अध्यक्षमा राजु श्रेष्ठ चयन भएका छन । शुक्रबार सम्पन्न क्लवको ११ औ वार्षिक साधारण सभा तथा पांचौ अधिवेशनले राजु श्रेष्ठलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा लोक..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा पोखरामा गुरुङको मृत्यु २२ आश्विन २०७७, बिहीबार १३:२७

पोखरा, असोज २२ । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखराको बुलौंदीमा भएको दुर्घटनामा स्याङजा विरुवा गाउँपालिका ८ घर भइ पोखरा २८ बस्ने २८ बर्षका दीलिप गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारकै..

पुरा पढ्नुहोस् »