admin


तिब्बति शरणार्थीलाई नागरिकताः विदा लिएर प्रशासनका कर्मचारी भागे ११ भाद्र २०७६, बुधबार १६:३२

पोखरा, भदौ ११ । जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाएको छ प्रहरीले । तिब्बति शरणार्थीलाई नागरिकता दिन सघाएको आरोप लाग्ने ५ जना अहिले कास्की प्रहरीको पक्राउ लिष्टमा छन् । तर प्रहरीले प्रशासनमा पक्राउ..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमणः नापी अधिकृतलाई जेल हाल्नुपर्छ–पर्यटनमन्त्री ११ भाद्र २०७६, बुधबार १६:२१

पोखरा, भदौ ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बदमासी गरेर फेवातालको जग्गा पास गराउने नापी अधिकृतलाई कारबाही गर्नुपर्ने बताएका छन् । पर्यटनमन्त्री बनेपछि पहिलो पटक पोखरा आएका उनले फेवातालको निरीक्षण गर्दै बाँध..

पुरा पढ्नुहोस् »

लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा ढकाल, सबै पद निर्विरोध ११ भाद्र २०७६, बुधबार १६:१४

पोखरा, भदौ ११ । लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा बलराम ढकाल निर्विरोध निर्वाचित भएका छन् । १२ औं अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको इतिहासमै पहिलो पटक सबै पद निर्विरोध रुपमा भरिएको हो । मंगलवार तोकिएको..

पुरा पढ्नुहोस् »

पत्रकारितासँगै राजनीतिमा आउन सक्छु– रवि लामिछाने ११ भाद्र २०७६, बुधबार ०२:३१

भरतपुर, भदौ ११ । पत्रकार रवि लामिछाने आफू राजनीतिमा आउने संकेत गरेका छन् । पहिलो प्रथामिकता पत्रकारिता र दोस्रोमा राजनीतिक विकल्प पनि खुला रहेको मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । राजनीतिमा आउने..

पुरा पढ्नुहोस् »

एक रातको रेट कति ? १० भाद्र २०७६, मंगलवार १७:०९

काठमाण्डौं, भदौ १० । साउन २९ गते, बुधबार स्थानः काठमाडौँ, सुन्धारा समयः साँझ ६ बजे सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका..

पुरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटीको नेतृत्वका लागि उम्मेदवारी दर्ता, जीवनराम र उमेशलालबीच प्रतिश्पर्धा हुने १० भाद्र २०७६, मंगलवार १३:२६

  काठमाडौं, भदौ १० । नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ नेतृत्वका लागि यही भदौ २० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ । नेतृत्वका लागि फेरि एकपटक वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठबीच नै..

पुरा पढ्नुहोस् »

अञ्जन धमलाको संघर्षः साधारण खेलाडीदेखि अन्तराष्ट्रिय पदकसम्म ९ भाद्र २०७६, सोमबार १६:५९

पोखरा, भदौ ९ । सामान्य परिवारमा जन्मेहुर्केको मान्छेको सपना कस्तो होला ? परिवारको छाक टार्ने र विहान बेलुकीको जोहो गर्ने भन्दा माथी सोच्ने समय नै हुँदैन । राष्ट्रिय स्तरको खेलाडी बन्ने र खेल क्षेत्रको नेतृत्व गर्ने सपना कमैको हुन्छ, त्यो पनि..

पुरा पढ्नुहोस् »

अदालतले माग्यो रवि लामिछानेसँग ५ लाख धरौटी ९ भाद्र २०७६, सोमबार १३:०३

पोखरा, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले..

पुरा पढ्नुहोस् »

मिडिया कप फुटसल, होटल क्राउन हिमालयद्धारा जर्सी प्रदान ९ भाद्र २०७६, सोमबार १२:२५

पोखरा, भदौ ९ । पोखरामा मंगलबार देखी पोखरा मिडिया कप फुटसल प्रतियोगिता शुरु हुदैं छ । फुटसल प्रतियोगिताको पूर्व सन्ध्यामा गन्थन डटकमको टोलीलाई दुई संस्थाले जर्सी प्रायोजन गरेका छन् । पोखराको होटल क्राउन हिमालयले गन्थन डटकमको ए टोलीलाई जर्सी..

पुरा पढ्नुहोस् »

हङकङमा प्रदर्शनकारीमाथि गोली प्रहार, प्रहरी र प्रदर्शनकारीबीचको झडप नियन्त्रणका लागि अश्रु ग्यास प्रहार ९ भाद्र २०७६, सोमबार १०:३६

  एजेन्सी, भदौ ९ । हङकङमा सरकार बिरोधी प्रदर्शनमा प्रहरीले गोली प्रहार गरेको छ । दुई महिनादेखि जारी आन्दोलनले उग्र रुप लिएपछि भीड नियन्त्रण गर्न गोली प्रहार गरिएको बताइएको छ । भिक्टोरिया पार्कमा भेला भएका प्रदर्शनकारीहरुलाई तितरबितर..

पुरा पढ्नुहोस् »