admin


आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन १३ भाद्र २०७६, शुक्रबार ०१:३९

  काठमाडौं, भदौ १३ । आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् । बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको..

पुरा पढ्नुहोस् »

शुभकामना आमा समुहको अध्यक्षमा हिरा अधिकारी १३ भाद्र २०७६, शुक्रबार ०१:२३

पोखरा, भदौ १३ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि समूहको..

पुरा पढ्नुहोस् »

सागका लागि ३५ क्रिकेट खेलाडी छनोट १३ भाद्र २०७६, शुक्रबार ००:४३

  काठमाडौं, भदौ १३ । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट..

पुरा पढ्नुहोस् »

विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, नेपाल समूह ‘बी’मा १३ भाद्र २०७६, शुक्रबार ००:२२

काठमाडौं, भदौ १३ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत् कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रकमुनी पस्यो स्कुटर, छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु १२ भाद्र २०७६, बिहीबार १३:०१

पोखरा, भदौ १२ । पोखरामा भएका छुट्टाछुट्दै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौंडामा बुधबार राति ना ५ ख ५०४६ नम्बरको ट्रकले ग ११ प २३५८ नम्बरको स्कूटर र ग ७ प ७४२८ नम्बरको मोटरसाइकललाई..

पुरा पढ्नुहोस् »

पर्यटक नआएपनि सरकारलाई दालभात खान समस्या छैन, समस्या तपाईंलाई होः भट्टराई १२ भाद्र २०७६, बिहीबार १२:५१

पोखरा, भदौ १२ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पर्यटक नआउँदा सरकारलाई भन्दा बढी ब्यवसायीलाई समस्या हुने बताएका छन् । पोखरामा पर्यटन ब्यवसायीसँग कुरा गर्दै उनले धेरै पर्यटक ल्याउन ब्यवसायीले पनि भूमीका पूरा..

पुरा पढ्नुहोस् »

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु १२ भाद्र २०७६, बिहीबार १२:३८

तनहूँ, भदौ १२ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

सराङकोटमा सेल्फी स्पटः शीरमा हिमाल, पछाडी पोखरा (फोटो फिचर) १२ भाद्र २०७६, बिहीबार १२:२८

पोखरा, भदौ १२ । सर्लक्कै सहर देखिन्छ । शीरतिर टलक्कै टल्किने सेता हिमाल । पृष्ठभूमीमा पोखरालाई राखेर डाँडाबाट सेल्फी खिच्न पोखरा महानगरले पार्क निर्माणको काम थालेको छ । महानगरकै शीरमा पर्ने सराङकोटको जामुनाबोटमा राष्ट्रिय विभुती तथा शहीद..

पुरा पढ्नुहोस् »

ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु ११ भाद्र २०७६, बुधबार १६:४६

पाल्पा, भदौ ११ । पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन् । रम्भा गाउँपालिका–६ हेक्लाङ घर..

पुरा पढ्नुहोस् »

एसियाका १३ मनोरम वस्तीको सूचीमा कास्कीको घान्द्रुक ११ भाद्र २०७६, बुधबार १६:३८

पोखरा, भदौ ११ । कास्कीको घान्द्रुक एसियाका मनोरम १३ वस्तीको सूचीमा परेको छ। विश्वप्रख्यात समाचार संस्था सीएनएनले बुधबार प्रकाशित गरेको सूचीमा घान्द्रुक पनि परेको हो । पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने उल्लेख गरिएको छ ।..

पुरा पढ्नुहोस् »