admin


कास्कीमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, प्याराग्लाईडिङ खस्दा विदेशी घाईते ४ मंसिर २०७६, बुधबार ११:०४

पोखरा, मंसिर ४ । कास्कीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । माछापुच्छ«े गाउँपालिका ३ मर्दिखोलामा ग १ त ३४७३ नंम्बरको ट्याक्टर खोलामा खस्दा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्सा घर भई कास्कीको घाचोक बस्दै आएका नरेन्द्र..

पुरा पढ्नुहोस् »

प्रहरीलाई घुस दिन खोज्दा महिला पुगिन प्रहरी खोरमा ४ मंसिर २०७६, बुधबार १०:४७

काठमाण्डौं, मंसिर ४ । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५०..

पुरा पढ्नुहोस् »

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष ४ मंसिर २०७६, बुधबार १०:३३

काठमाण्डौं, मंसिर ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ..

पुरा पढ्नुहोस् »

महानगरले गरेको शिक्षक सरुवा बदर गर्न निर्वाचन कार्यालयको निर्देशन ४ मंसिर २०७६, बुधबार ०८:०८

पोखरा, मंसिर ४ । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ । तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा..

पुरा पढ्नुहोस् »

मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, ९ जना बिरामी ४ मंसिर २०७६, बुधबार ०२:४४

बैतडी, मंसिर ४ । मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्ष पार्की रहेकी छिन् । मरेको कुखुराको मासु खाँदा एकै परिवारका अन्य ९ जना बिरामी भएका छन् । शनिबार..

पुरा पढ्नुहोस् »

मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो ४ मंसिर २०७६, बुधबार ०२:३३

काठमाण्डौं, मंसिर ४ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि..

पुरा पढ्नुहोस् »

नेपाल र भारतको सीमा सुरक्षाबारे छलफल गर्न पोखरामा दुई देशको बैठक ३ मंसिर २०७६, मंगलवार १४:५७

पोखरा, मंसिर ३ । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक भोलिदेखि पोखरामा सुरु हुने भएको छ । तीन दिन चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ..

पुरा पढ्नुहोस् »

कास्कीमा कांग्रेसका निर्वाचन परिचालक नै नेकपा प्रवेश ३ मंसिर २०७६, मंगलवार १३:५८

पोखरा, मंसिर ३ । पोखरा महानगर पालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसको निर्बाचन परिचालन गर्ने जिम्मा लिएका व्यक्ती नै नेकपा (नेकपा) प्रवेश गरेका छन् । पोखरा १७ को जानकी बुथका बुथ समिति सभापति तथा वडा नम्बर १७ निर्बाचन परिचालन समितिका सहसंयोजक..

पुरा पढ्नुहोस् »

काँगेसको भवन बनाउन जग्गा दिने गुरुङको निधन ३ मंसिर २०७६, मंगलवार १३:१८

पोखरा, मंसिर ३ । नेपाली काँग्रेस सार्दीखोला इकाईको कार्यालय भवन निर्माणका लागि जग्गा दिने जग्गादाता आसबहादुर गुरुङको निधन भएको छ । केही महिनाअघि निर्माण सम्पन्न भएको भवनका लागि गुरुङले ८ आना जग्गा दान गरेका थिए । उनी २०४९ सालमा नेपाली..

पुरा पढ्नुहोस् »

पोखरामा लगानी गर्न चिनियाँ नागरिक इच्छुक : चिनियाँ राजदूत यान्छी ३ मंसिर २०७६, मंगलवार १३:११

  पोखरा, मंसिर ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीबीच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत होउले पोखरा सुन्दर सहर रहेको बताएकी छन् । नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा..

पुरा पढ्नुहोस् »