admin


सत्ता समिकरणमा फरक नपर्ने हुँदा राष्ट्रवादी पार्टी राप्रपालाई मत दिन उम्मेदवार भण्डारीको आग्रह ३ मंसिर २०७६, मंगलवार १२:५६

  पोखरा, मंसिर ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले घरदैलो अभियानलाई तिव्र पारेको छ । कास्की क्षेत्र नं. २ का ११ वटै वडामा मतदाता भेटघाट कार्यक्रम जारी राखेको हो । नेपालको एकमात्र देशभक्त राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष २१ हजार घुससहित पक्राउ ३ मंसिर २०७६, मंगलवार १२:४९

मोरङ, मंसिर ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष उमेशकुमार साहलाई सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार..

पुरा पढ्नुहोस् »

कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक ३ मंसिर २०७६, मंगलवार १२:१९

  पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की..

पुरा पढ्नुहोस् »

विश्वकप फुटबल छनोटको पहिलो ‘होम’ खेलमा नेपाल कुवेतसित १–० ले पराजित ३ मंसिर २०७६, मंगलवार ११:५५

  काठमाडौं, मंसिर ३ । विश्वकप फुटबल छनोटको पहिलो ‘होम’ खेलमा नेपाल कुवेतसित पराजित भएको छ । दशरथ रंगशाला तयार नभएपछि घरेलु मैदानकारुपमा मंगलबार भुटानको राजधानी थिम्पुको मैदानमा खेलेको नेपाल १–० ले पराजित भएको हो । खेलको २८औं मिनेटमा..

पुरा पढ्नुहोस् »

निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान ३ मंसिर २०७६, मंगलवार ११:३६

  काठमाडौं, मंसिर ३ । निर्वाचन आयोगले सरकार र राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन..

पुरा पढ्नुहोस् »

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन ३ मंसिर २०७६, मंगलवार ११:३१

  काठमाडौं, मंसिर ३ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह..

पुरा पढ्नुहोस् »

उपनिर्वाचन सरकारलाई सच्चिन दबाव दिने अवसर हो : कांग्रेस ३ मंसिर २०७६, मंगलवार ११:२५

  काठमाडौं, मंसिर ३ । नेपाली कांंग्रेसले सरकारलाई सच्चिनका लागि दबाब दिन मतदाताका लागि उपनिर्वाचन अवसर भएको बताएको छ । मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारलाई..

पुरा पढ्नुहोस् »

कास्कीमा नेकपाले चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप, आयोगमा उजुरी ३ मंसिर २०७६, मंगलवार ११:२३

पोखरा, मंसिर ३ । नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह हुने ३ मंसिर २०७६, मंगलवार ११:२३

  काठमाडौं, मंसिर ३ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाट..

पुरा पढ्नुहोस् »

सबै धर्मलाई सँधै सम्मान गर्छु : विद्या ३ मंसिर २०७६, मंगलवार ११:१५

  पोखरा, मंसिर ३ । नेकपाकी कास्की २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले सबै धर्मलाई आफूले सँधै सम्मान गर्ने बताएकी छन् । चुनावी घरदैलोका क्रममा पोखरा १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवमणी मन्दिर छोरेपाटन पुगेकी उनले धर्म, संस्कृति र..

पुरा पढ्नुहोस् »