admin


पोखरामा स्कुटर र भ्यान ठोकिँदा एकजना गम्भीर घाइते ३ मंसिर २०७६, मंगलवार १०:४९

पोखरा, मंसिर ३ । पोखरामा दुध बोक्ने गाडी र स्कुटर ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् । पोखरा ८ सिमलचौमा रोकि राखेको ग २ च ६७२९ नम्बरको दुध बोक्ने गाडीमा ग ११ प १६४८ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक स्थानीय १७ बर्षका सिजन सिग्देल गम्भीर..

पुरा पढ्नुहोस् »

मंसिर अन्तिम साता पोखराको चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने २ मंसिर २०७६, सोमबार १३:१५

  पोखरा, मंसिर २ । पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा नम्बर २३ को आयोजनामा..

पुरा पढ्नुहोस् »

पोखरा–३३ का मतदाताको आशा ‘खेमराज’ २ मंसिर २०७६, सोमबार १२:४१

  पोखरा, मंसिर २ । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासंग भेटघाट र भलाकुसारी गरे । उम्मेदवार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा..

पुरा पढ्नुहोस् »

नयाँ ट्याक्सीको दर्ता खुल्दै २ मंसिर २०७६, सोमबार १२:२०

  काठमाडौं, मंसिर २ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन..

पुरा पढ्नुहोस् »

देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो हुँदैन : चालिसे २ मंसिर २०७६, सोमबार ११:५८

  पोखरा,  मंसिर २ । नेपाली कांग्रेसका नेता देवराज चालिसेले देश र जनताका लागि समर्पित मान्छे कहिल्यै बुढो नहुने बताएका छन् । नेपाली कांग्रेस पोखरा–३३ ले भरतपोखरीमा आयोजना गरेको कोणसभामा उनले खेमराज पौडेल उमेरले मात्र बुढो भए पनि उहाँका विचार..

पुरा पढ्नुहोस् »

सिहंदरबारको ’वार रुम’बाटै गरे प्रधानमन्त्रीले जलविद्युतको उद्घाटन २ मंसिर २०७६, सोमबार ११:४९

  काठमाडौं, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘वार रुम’बाट स्वीच थिचेर प्रधानमन्त्री ओलीले..

पुरा पढ्नुहोस् »

द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक, पुरानै अनुहार बढी २ मंसिर २०७६, सोमबार ११:३०

  काठमाडौं, मंसिर २ । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष..

पुरा पढ्नुहोस् »

ट्याक्टरको ठक्करले पोखरामा बालकको मृत्यु २ मंसिर २०७६, सोमबार ०७:१४

पोखरा, मंसिर १ । पोखरामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । पोखरा ३२ गढीघाटमा गिटी लोड गरेर फर्किँदै गरेको ग १ त २८२८ नम्बरको ट््याक्टरले ठक्कर दिएर पोखरा ३३ छप्ल्याङका ५ बर्षिय आकाश नेपालीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै..

पुरा पढ्नुहोस् »

राजीनामा दिएर काँग्रेसबाट जितेका वडाध्यक्षले खाए शिक्षकको जागिर २ मंसिर २०७६, सोमबार ०७:०७

सल्यान, मंसिर २ । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय..

पुरा पढ्नुहोस् »

भोलि मन्त्रिमण्डल हेरफेर गरिने, को होलान् नयाँ मन्त्री ? १ मंसिर २०७६, आईतवार १५:५९

काठमाण्डौं, मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद्..

पुरा पढ्नुहोस् »