admin


कास्की ३ का एमाले उम्मेदवार भन्छन्ः सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौं २९ कार्तिक २०७९, मंगलवार ०२:४९

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले..

पुरा पढ्नुहोस् »

कास्कीको राजनीतिक पहिचान बनाउँछुः बराल २९ कार्तिक २०७९, मंगलवार ०२:४६

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र ं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । ‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको छ, उहाँले भन्नुभयो –..

पुरा पढ्नुहोस् »

पोखरामा मुटु अस्पताल निर्माणमा पहल गर्छुः थापा २९ कार्तिक २०७९, मंगलवार ०२:४२

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेश सभा सदस्य उम्मेद्वार विन्दुकुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निर्माणका लागि पहल गर्ने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(ख) का उम्मेदवार थापाले आफू..

पुरा पढ्नुहोस् »

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

पोखरा, कात्तिक २८ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । ३ मंसिर..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय एयरपोर्टबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान भर्ने २८ कार्तिक २०७९, सोमबार १२:०८

पोखरा, कात्तिक २८ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नेपालकै निजी विमान कम्पनी बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय उडान गर्ने भएको छ । पोखराबाट भारतका ३ गन्तब्यमा बुद्धले उडान भर्ने सहमति भएको हो । बुद्ध एयरका अनुसार पोखरा..

पुरा पढ्नुहोस् »

मेरो उमेदवारी नै तरुण र युवाहरुको प्रतिनिधित्व होः दीपक गुरुङ २८ कार्तिक २०७९, सोमबार ०६:१९

पोखरा, कात्तिक २८ । कास्की १ (ख) का वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदैे तरुण दल कास्कीको कार्यवहाक सभापति भएर..

पुरा पढ्नुहोस् »

विकास निर्माणको नीति बनाउँछुः दिपक २७ कार्तिक २०७९, आईतवार ०४:२३

पोखरा, कात्तिक २७ । निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनैतिक पार्टीका उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्यका उम्मेद्वार दिपक गुरुङ ‘माइला’ पनि मतदातासँग..

पुरा पढ्नुहोस् »

युवाजति विदेश पठाएर प्रदेशको विकास सम्भव छैन, विदेश पलायन रोक्नैपर्छः बराल २७ कार्तिक २०७९, आईतवार ०३:२६

पोखरा, कात्तिक २६ । गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ । अहिले पनि वर्षेनी १ खर्व ७ अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने..

पुरा पढ्नुहोस् »

मौलिकता संरक्षणमा एमाले उम्मेदवार मन गुरुङको जोड २७ कार्तिक २०७९, आईतवार ०३:२३

पोखरा, कात्तिक २६ । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले जोड दिने बताएका छन् । मंसिर ४ गते हुने..

पुरा पढ्नुहोस् »

अबको दशक विकासकोः काेइराला २७ कार्तिक २०७९, आईतवार ०३:२२

पोखरा, कात्तिक २७ । संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन् । संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको भन्दै उनीहरुले ती विकृति..

पुरा पढ्नुहोस् »