admin


आफुलाई जिम्मेवारी दिन मतदाता समक्ष एमाले उम्मेदवार श्यामको आग्रह २७ कार्तिक २०७९, आईतवार ०३:२०

पोखरा, कात्तिक २७ । गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ९ख० बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको भन्दै आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले..

पुरा पढ्नुहोस् »

प्रकाश बरालको प्रतिबद्धताः सबै वडामा स्वास्थ्य चौकी, सबै स्कुलमा स्टाफ नर्स २६ कार्तिक २०७९, शनिबार १०:५९

पोखरा, कात्तिक २६ । कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले स्वास्थ्य सेवालाई बढी प्राथमिकताका साथ चुनावी एजेण्डा बनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई स्वस्थ बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेका छन् ।..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रम ल्याउछौंः एमाले उम्मेद्वार २४ कार्तिक २०७९, बिहीबार ०५:२२

पोखरा, कात्तिक २४ । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि मात्र..

पुरा पढ्नुहोस् »

जलवायू परिवर्तनबारे उम्मेद्वारहरु किन मौन ? बरालले भनेः ‘केही वर्षभित्रै हाम्रा ठाउँमा ठूलो क्षति हुनेवाला छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:१९

पोखरा, कात्तिक २४ । कास्की क्षेत्र नम्बर ३ (ख) का गठबन्धन उम्मेद्वार प्रकाश बरालले जलवायू परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे चासो दिएका छन् । अधिकांश क्षेत्र हिमाल र हिमाली प्रभावमा परेको हुँदा उनले आफ्नो क्षेत्रमा बढ्दो जलवायू..

पुरा पढ्नुहोस् »

त्रिपुण्ड टिका र गेरु गलबन्दी किन लगाउँछन् अरुण गिरी ? २४ कार्तिक २०७९, बिहीबार ०५:१४

पोखरा, कात्तिक २४ । निधारमा त्रिपुण्ड टिका । गलामा गेरु रंगको गलबन्दी । झट्ट हेर्दा अरुण गिरी कुनै हिन्दु पुजारी हुन् कि जस्तो लाग्छ । तर त्यसो होईन । अरुण गिरी त यतिबेला यहि हुलियामा कास्की क्षेत्र नम्बर २ २ मा पर्ने विभिन्न वडामा राप्रपाको..

पुरा पढ्नुहोस् »

विन्दु थापाको प्रतिबद्धताः पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइ अल्टिच्युड खेल मैदान २४ कार्तिक २०७९, बिहीबार ०५:१०

पोखरा, कात्तिक २४ । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन..

पुरा पढ्नुहोस् »

‘कास्कीमा स्थानीय तह थप्नुपर्छ, पोखराबाट लेखनाथ छुट्याउनुपर्छ’ २४ कार्तिक २०७९, बिहीबार ०५:०८

पोखरा, कात्तिक २४ । राज्य पुनसंरचना गर्दा कास्कीमा ५ वटा स्थानीय मात्र तह छन् । जनताको घरदैलोमा सेवा पु¥याउने भन्दै गरिएको पुनसंरचनाको क्रममा स्थानीय तह कम हुँदा र ठूला बनाउँदा घरदैलोको छेउमा भन्दापनि सेवा लिन झन टाढा धाउनुपर्ने बाध्यतामा..

पुरा पढ्नुहोस् »

‘माहुरीहरु उडेर विदेश गैरहेका छन्, उनीहरुलाई गाउँमै रोकेर मह बेच्ने योजना बनाउँदै छु’–बराल २१ कार्तिक २०७९, सोमबार ०३:४५

पोखरा, कात्तिक २१ । बाटो, विजुली, खानेपानी सबै उम्मेद्वारले बोक्ने चुनावी एजेण्डा हुन् । तर चुनावसम्म मात्रै । त्यसपछि मतदाताहरु त्यही बाटो, विजुली र पानीको आसमा हुन्छन्, अर्को निर्वाचनसम्म । ५ वर्षसम्म जितेर गएकाहरु फर्केर गाउँ फकिँदैनन् ।..

पुरा पढ्नुहोस् »

वर्ल्डलिंकको fesTVty अफर ३० भाद्र २०७९, बिहीबार ०८:१२

पोखरा, भदाै ३० । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक..

पुरा पढ्नुहोस् »

दुखको साथी पोखरेल प्यानल, औद्योगिक क्षेत्रको पूर्ण समर्थन २० भाद्र २०७९, सोमबार १५:२५

पोखरा, भदौ २० । पोखरा ४ मा आकुरा स्मार्ट लिंक सन्चालन गर्दै आएकी रमा भट्टराई सुवेदी देशको खस्कँदो अर्थ व्यवस्थाबारे चिन्तित छिन् । उत्पादन र बजारीकरण व्यवस्थित नहुँदा धेरै उद्योगी व्यवसायी विस्थापित भए । कोरोना संक्रमणले व्यवसायीलाई..

पुरा पढ्नुहोस् »