
व्यवसायीको हितमा काम गर्ने प्रजापति समूहको प्रतिबद्धता २० भाद्र २०७९, सोमबार १५:२२
पोखरा, भदौ २० । पवनकुमार प्रजापति समूह सोमबार पोखराको वडा नम्बर १४, १५, ११ र ९ का उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेको छ । आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका समूहका..
पुरा पढ्नुहोस् »