admin


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ मंसिरदेखि क्यालिब्रेसन उडान ३० कार्तिक २०७९, बुधबार ०३:५२

पोखरा, कात्तिक ३० । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चुनावको भोलिपल्ट क्यालिब्रेसन उडान हुने भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत..

पुरा पढ्नुहोस् »

मतदान स्थलमा क्यामेरा र मोवाइल लैजान नपाइने ३० कार्तिक २०७९, बुधबार ०३:५०

पोखरा, कात्तिक ३० । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । आयोगले..

पुरा पढ्नुहोस् »

५ वर्षसम्म राज्यका सुविधा जनतालाई दिएका विन्दुको घोषणाः फेरिपनि सबै सुविधा जनहितमै खर्च गर्छु (प्रोफाइल) ३० कार्तिक २०७९, बुधबार ०३:२९

पोखरा, कात्तिक ३० । विद्यार्थी बेलाको त्यो समय । बुवा चन्द्रबहादुर थापा भारतीय आर्मीमा थिए । विद्यालय पश्चातको फुर्सतको समय । विन्दुकुमार थापा आफूलाई कहिँ न कहिँ व्यस्त राख्थे । त्यो बेला पोखराले अहिलेको रुप लिइसकेको थिएन । ग्रामीण परिवेश थियो..

पुरा पढ्नुहोस् »

नागरिकलाई करको नाममा ढाड सेक्ने काम रोक्नुपर्छ, सेवासुविधाका लागि प्रविधिको विकास गर्नुपर्छः अरुण गिरी ३० कार्तिक २०७९, बुधबार ०३:२४

पोखरा, कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् । नागरिकले तिरेको करको सही सदुपयोग गर्नुको साटो सरकारमा..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकपछि अर्का मन्त्री बर्खास्त, खड्कालाई हटाए मुख्यमन्त्रीले २९ कार्तिक २०७९, मंगलवार १२:१३

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मन्त्रीहरु एकपछि अर्को गरी बर्खास्तमा परेका छन् । केही समयअघि उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार भौतिक पुर्वाधार विकास..

पुरा पढ्नुहोस् »

स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८

पोखरा, कात्तिक २९ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य सरकारी कार्यालयहरुलाई..

पुरा पढ्नुहोस् »

पोखराको समृद्धिमा जिम्मेवार बन्ने एमाले उम्मेदवार विद्या भट्टराईको प्रतिवद्धता २९ कार्तिक २०७९, मंगलवार ०३:११

पोखरा, कात्तिक २९ । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समृद्धिका लागि जिम्मेवार भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको..

पुरा पढ्नुहोस् »

युवाको उत्सापूर्वक साथ पाएको छुः दिपक माइला २९ कार्तिक २०७९, मंगलवार ०२:५८

पोखरा, कात्तिक २९ । कास्की क्षेत्र नम्बर १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले युवापुस्ताको निकै साथ पाएको बताएका छन् । उनले घरदैलो कार्यक्रममा जहाँ–जहाँ पुगेपनि युवाहरुको उल्लेख्य साथ पाएको बताए । ‘आफ्नो भुगोल..

पुरा पढ्नुहोस् »

चुनावका लागि आवश्यक व्यवस्थापन स्थानीय सरकारले गर्नुपर्ने २९ कार्तिक २०७९, मंगलवार ०२:५४

पोखरा, कात्तिक २९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक..

पुरा पढ्नुहोस् »

प्रकाश बरालः मतदाताका विश्वास, युवाका भरोसा २९ कार्तिक २०७९, मंगलवार ०२:५१

पोखरा, कात्तिक २९ । अघिल्लो निर्वाचनमा अप्रत्यासित रुपमा एमाले विजयी भयो, त्यो पनि अत्यधिक मतका साथ । गण्डकीमा बलियो रहेको कांग्रेसको संगठन बाम गठबन्धन सामु कमजोर सावित भयो । जम्मा १५ सीटमा सीमित भयो कांग्रेस । एमालेले एक्लै २७ सीट जित्दा बाम..

पुरा पढ्नुहोस् »