लोकसेवाका परीक्षा स्थगित
By admin
६ चैत्र २०७६, बिहीबार ०९:५२

काठमाडौं, चैत ६ ।
लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरिएको छ ।
आयोगद्वारा सन्चालन हुने पूर्वनिर्धारित् परीक्षा तत्कालका लागि स्थगित गरिएको हो ।
यही चैत ८ गते शनिबारदेखि चैत मसान्तसम्मका निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।
‘कोभिड–१९’ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आयोगको बिहीबारको निर्णयबाट ती परीक्षाहरु स्थगित गरिएको हो ।
(ईमेजखबरबाट साभार)
सम्बन्धित शीर्षकहरु

स्कूल बन्द नगर्न पोखरा महानगरको उर्दी ५ आश्विन २०८०, शुक्रबार ०२:१३

नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२

एसईईको पुरक परीक्षा साउन २६ र २७ गते २४ असार २०८०, आईतवार ०५:००

स्कुल ४ दिन, अरुलाई ३ दिन विदा २९ कार्तिक २०७९, मंगलवार १२:०८

चुनावका बेला ३ दिन विदाको सिफारिस २८ कार्तिक २०७९, सोमबार १२:१२

कास्कीका बुढाथोकी प्याव्सनको केन्द्रीय उपाध्यक्षमा निर्विरोध १० चैत्र २०७८, बिहीबार १५:१८
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....