समाज


पोखरामा स्कुटरले च्यापिएर एकजनाको मृत्यु २७ कार्तिक २०७६, बुधबार १६:२७

पोखरा, कार्तिक २७ । पोखरामा स्कुटर नालीमा खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा ३३ बागमारामा ग ७ प ५२७६ नम्बरको स्कुटरले च्यापिएर स्थानीय पुरुषोत्तम पौडेलको मृत्यु भएको हो । गुडिरहेको स्कुटर सडकको बायाँ तर्फ नालीमा पल्टिएको हो । स्कुटरले..

पुरा पढ्नुहोस् »

अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट २७ कार्तिक २०७६, बुधबार १२:३९

  काठमाडौं, कार्तिक २७ । सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भू–भाग भारतबाट अतिक्रमण भइरहेको जनाउँदै कूटनीतिक पहलमार्फत् समस्याको समाधान खोज्न आदेशको माग गरी रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा..

पुरा पढ्नुहोस् »

वन्यजन्तुको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा २७ कार्तिक २०७६, बुधबार १२:१२

  बाँके, कार्तिक २७ । बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन् । मानव बस्तीमै पुगेर बाघले..

पुरा पढ्नुहोस् »

श्रमजीवी पत्रकारको हकहितका लागि महासङ्घले सङ्घर्ष गर्ने २७ कार्तिक २०७६, बुधबार ११:३८

  काठमाडौं, कार्तिक २७ । नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि बृहत् सञ्चार आन्दोलन गर्ने भएको छ । महासङ्घले सबै सञ्चारगृहमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका हातमा अनिवार्यरुपमा नियुक्तिपत्र, नियमित..

पुरा पढ्नुहोस् »

नवौं रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु २६ कार्तिक २०७६, मंगलवार ११:०८

  चितवन, कार्तिक २६ । विश्व रेन्जर सम्मेलन चितवनको सौराहामा शुरु भएको छ । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख प्यासी जन्मथलो वाटुलेचौरमा, स्थानियद्वारा भव्य स्वागत २६ कार्तिक २०७६, मंगलवार ११:०१

  पोखरा, कार्तिक २६ । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आएका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आएका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उनको स्वागतमा पोखरा..

पुरा पढ्नुहोस् »

डेटिङ गर्न जंगल जाने जोडीको भिडियो बनाउनेमाथि प्रहरीले गोली हान्यो २६ कार्तिक २०७६, मंगलवार ०३:३३

तुलसीपुर, कार्तिक २६ । जंगलमा डेटिङ गर्न जाने प्रेमी जोडीको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने ३..

पुरा पढ्नुहोस् »

अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर २६ कार्तिक २०७६, मंगलवार ०३:१८

काठमाण्डौं, कार्तिक २६ । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट..

पुरा पढ्नुहोस् »

लागुऔषध मुद्दामा काँग्रेसका वडाध्यक्ष पक्राउ २५ कार्तिक २०७६, सोमबार ०२:१०

नुवाकोट, कार्तिक २५ । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फराबर रहेका तामाङलाई नुवाकोट प्रहरीले घरबाटै..

पुरा पढ्नुहोस् »

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति २४ कार्तिक २०७६, आईतवार ११:५९

  काठमाडौँ, कार्तिक २४ । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न..

पुरा पढ्नुहोस् »