
घाम ताप्ने क्रममा छतबाट खसेर मृत्यु १८ मंसिर २०७५, मंगलवार १०:०१
भक्तपुर, मंसिर १८ । भक्तपुरमा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वतीखेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । उनको छतबाट खसेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी नविना..
पुरा पढ्नुहोस् »