दुलेगौंडामा माईक्रोको ठक्करले स्कुटर धुजाधुजा–एकजनाको मृत्यु, अर्का गम्भीर १७ मंसिर २०७५, सोमबार ०२:१६
तनहूँ, मंसिर १७ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज..
पुरा पढ्नुहोस् »

