दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी, सुवास नेम्वाङले लिए नेतृत्व ४ आश्विन २०७५, बिहीबार १४:२३
काठमाण्डौं, असोज ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी थालेको छ । महाभियोगका लागि नेकपाले सांसदहरुसँग हस्ताक्षर संकलन गरिरहेको छ । नेकपा संसदीय दलको..
पुरा पढ्नुहोस् »