प्रमुख समाचार


कास्की २ अपडेटः लगातार चौथो पटक बम पड्कियो १४ मंसिर २०७६, शनिबार ०७:०२

पोखरा, मंसिर १४ । कास्की २ अन्तर्गत पोखराका विभिन्न मतदान केन्द्रहरुमा बम विस्फोटको क्रम रोकिएको छैन । केही समयअघि मात्रै पोखरा १६ को चण्डिका मतदान केन्द्रमा पनि बम पड्किएको छ । मतदान भैैरहेको अवस्थामा विस्फोट भएपछि मतदाताहरु त्रसित छन्..

पुरा पढ्नुहोस् »

लाइन बसेर मत हालिन विद्याले १४ मंसिर २०७६, शनिबार ०४:१२

पोखरा, मंसिर १४ । अरु मतदातासँगै लाइनमा बसेर नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन् । पोखरा ३३ भरतपोखरी स्थित शान्ति उदय माविबाट पौने १० बजे उनले मतदान गरेकी हुन् । कास्की २ मा उम्मेदवार बनेपनि अधिकांशले आफैलाई मतदान गर्न पाउने..

पुरा पढ्नुहोस् »

पोखराका ३ ठाउँमा बम विस्फोट, मतदातामा त्रास १४ मंसिर २०७६, शनिबार ०३:२४

पोखरा, मंसिर १४ । पोखराका ३ ठाउँमा बम विस्फोट भएको छ । पोखराका २ ठाउँमा बम विस्फोट भएको छ । पोखरा ३३ भरतपोखरी स्थित सरस्वती टिका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा विस्फोट भएको हो । नवप्रभातको स्कुल गारोमा नै क्षति पुगेको छ..

पुरा पढ्नुहोस् »

कास्की २ उपचुनावः मतदान आज १४ मंसिर २०७६, शनिबार ०१:०८

प्रकाश ढकाल पोखरा, मंसर १४ । कास्की २ मा शनिबार (आज) मतदान हुँदै छ । मतदानको सबै तयारी सकिएको छ । निर्वाचन हुने सबै मतदान स्थल र मतदान केन्द्रमा कर्मचारी पुगेर आवश्यक संरचना बनाईसकेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी..

पुरा पढ्नुहोस् »

कास्की उपनिर्वाचनमा गाडी कसरी चल्छन् ? १३ मंसिर २०७६, शुक्रबार १६:५५

पोखरा, मंसिर १३ । शनिबार हुने उपनिर्वाचनका लागि कास्की २ का सहायक सडकहरुमा गाडी गुड्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विज्ञप्ती जारी गरेर गाडी सञ्चालनमा रोक लगाउने जनाएको हो । निर्वाचन अवधिभर राजमार्गमा प्रत्येक ३ घण्टामा..

पुरा पढ्नुहोस् »

संविधान संशोधन गर्न सहज होस् भनेर सरकारमा बसेको : कानूनमन्त्री यादव १३ मंसिर २०७६, शुक्रबार १२:४५

  काठमाडौं, मंसिर १३ । उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादवले संविधान संशोधनको मिसन पूरा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारमा बसेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले कानून..

पुरा पढ्नुहोस् »

चुनावको अघिल्लो दिन बैदामका डीएसपी शाहको सरुवा १३ मंसिर २०७६, शुक्रबार १२:२४

पोखरा, मंसिर १२ । उपनिर्वाचनको अघिल्लो दिन वडा प्रहरी कार्यालय बैदामका डीएसपी कोमल शाहको सरुवा भएको छ । बैदाममा कार्यरत डिएसपी शाहलाई प्रदेश कार्यालयमा सरुवा गरिएको हो । डिएसपी शाहको ठाउँमा सरकारले विनोद सुवेदीलाई पर्वतबाट ल्याएको छ ।..

पुरा पढ्नुहोस् »

मतदाता परिचयपत्र नभएकाले तस्वीरसहितको परिचयपत्र देखाएर मतदान गर्न सकिने १३ मंसिर २०७६, शुक्रबार १२:२०

  काठमाडौं, मंसिर १३ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै कारणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न..

पुरा पढ्नुहोस् »

‘डर, त्रासमा नपरी मतदान गर्नोस्’  १३ मंसिर २०७६, शुक्रबार १०:३३

  काठमाडौं, मंसिर १३ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि डर, त्रासमा नपरी मतदान गर्न आग्रह गरेका छन् । उपनिर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार हामीसित कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले शान्ति–सुरक्षाको पूर्ण..

पुरा पढ्नुहोस् »

भौगोलिक अखण्डताको रक्षा उत्तेजनाबाट हुँदैन : दाहाल १३ मंसिर २०७६, शुक्रबार १०:२७

  काठमाडौं, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता, भौगौलिक अखण्डताको रक्षा आवेग र उत्तेजनाबाट हुन नसक्ने बताएका छन् । नेपाल–चीन मिडिया फोरमले काठमाडौमा गरेको कार्यक्रममा उनले यसका लागि सबै एकजुट..

पुरा पढ्नुहोस् »