प्रमुख समाचार


ब्रेकिङः पोखरामा बाटो खन्दा ७ जना ढिस्कोमा पुरिए, ३ को मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:३८

पोखरा, मंसिर १५ । कास्कीको पोखरा महानगपालिका २० मौजामा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । भलामदेखि मौजाको बाटो खन्ने क्रममा कमजोर ढिस्को झरेर कामदारलाई पुरेको हो । ७ जना ढिस्कोमा पुरिएका र ३ जनाको शव निकालिएको वडाध्यक्ष सीम गुरुङले..

पुरा पढ्नुहोस् »

शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु १५ मंसिर २०७६, आईतवार ०३:१८

सुनसरी, मंसिर १५ । शव बोकेको एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ जाँदै गरेको एम्बुलेन्स र ट्रक सुनसरी ठोक्किँदा एम्बुलेन्समा रहेका सात जनाको मृत्यु भएको छ । विराटनगरस्थित गोल्डेन..

पुरा पढ्नुहोस् »

भक्तपुरमा कांग्रेस करिब २५ सय मतले अघि १५ मंसिर २०७६, आईतवार ०२:३५

भक्तपुर, मंसिर १५ । भक्तपुर–१ को प्रदेशसभाको उपचुनावमा नेकपा झण्डै २५ सय मतले पछि परेको छ । बिहान ७ बजेसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले २ हजार ४७० मतको अग्रता बनाएका हुन् । भँडेलले ८ हजार १०१ मत प्राप्त गरेका छन्..

पुरा पढ्नुहोस् »

कास्कीमा खेमराजलाई साढे ११ सय मतले पछि पारिन विद्याले १५ मंसिर २०७६, आईतवार ०२:१८

पोखरा, मंसिर १५ । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पहिलो मतपरिणामले नेकपालाई अघि देखाएको छ । नेकपा उम्मेदवार विद्या भट्टराई काँगेसभन्दा १ हजा १ सय ६५ मतान्तरले अघि बढेकी हुन् । यो वडा नम्बर ३३ को मतगणना हो । ५ हजार ६ सय ४३ मत खसेको यो वडामा..

पुरा पढ्नुहोस् »

कास्की २ः आजै मतगणना हुने, साढे १० बजेबाट गन्ने सहमति १४ मंसिर २०७६, शनिबार १५:५७

पोखरा, मंसिर १४ । कास्की २ को मतगणना आजैदेखि सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले साढे १० बजेदेखि मतगणना गर्ने सहमति गरेको हो । बैठका सबै दलले आजै गणना गर्न सहमति जनाएका थिए । शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६४..

पुरा पढ्नुहोस् »

कास्कीमा ६४ प्रतिशत मत खस्यो (कुन वडामा कति ?) १४ मंसिर २०७६, शनिबार १३:०१

पोखरा, मंसिर, १४ । एकमात्रै प्रतिनिधिसभाको उपनिर्वाचन भएको कास्की २ मा करिब ६४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयले ठ्याक्कै तथ्यांक दिएको छैन । यद्यपी वडागत रुपमा हिसाव गर्दा ६४ प्रतिशत मत खसेको बुझिएको छ । निर्वाचन कार्यालयले पनि..

पुरा पढ्नुहोस् »

युनाईटेड क्लवद्धारा सागको पूर्वसन्ध्यामा अमरसिंहचोक आइल्याण्डमा वृक्षारोपण १४ मंसिर २०७६, शनिबार १२:५२

पोखरा, मंसिर १४ । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको पूर्वसन्ध्यामा पोखरामा सामाजिक काममा सक्रिय युनाईटेड क्लवले अमरसिंह चोक परिसर सरसफाइ सहित अमरसिंह चोकमा रहेको आइल्याण्डमा वृक्षारोपण गरेको छ । युनाईटेड क्लवका संस्थापक अध्यक्ष..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना शनिबारबाटै सुरु हुने १४ मंसिर २०७६, शनिबार ११:३३

  पोखरा, मंसिर १४ । कास्की क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार राति देखी नै सुरु हुने भएको छ । शनिबार राति १० बजे पछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । साँझ ८ बजेसम्म सबै मतपेटिकाहरु जिल्ला समन्वय समिति..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनमा मतदान जारी १४ मंसिर २०७६, शनिबार ०८:५४

  पोखरा, मंसिर १४ । गण्डकी प्रदेश अन्तर्गतका कास्की, बागलुङ, नवलपरासी पूर्व र लमजुङमा भईरहेको उप–निर्वाचनमा अहिले मतदान जारी छ । सम्पूर्ण मतदान केन्द्रमा शान्त, सुरक्षित एवं सभ्य रुपमा संञ्चालन भईरहेको प्रहरीले जनाएको छ । कुनै कुनै मतदान..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने : आयुक्त थपलीया १४ मंसिर २०७६, शनिबार ०८:२५

  काठमाडौं, मंसिर १४ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलीयाले ५२ पदका लागि भइरहेको उपनिर्वाचनलाई नमुना निर्वाचनका रुपमा स्थापित गरिने बताएका छन् । उनले शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न भयो भन्ने सन्देश दिन आयोग प्रयासरत रहेको बताए..

पुरा पढ्नुहोस् »