भूकम्पपीडितलाई सहुलियतमा ३ लाखसम्म ऋण दिने सरकारको निर्णय ११ आश्विन २०७५, बिहीबार ०२:३९
काठमाण्डौं, असोज ११ । आर्थिक अभावका कारण हालसम्म निजी आवास निर्माण सुरु गर्न नसकेका भूकम्पपीडितले तीन लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन् । सो ऋण पाउनका लागि पीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरिसकेको..
पुरा पढ्नुहोस् »