प्रमुख समाचार


जाँडरक्सीको पैसा आयोजकले नतिर्दा कलाकार सोनिका र शोभितको घिनलाग्दो हर्कत ! २३ आश्विन २०७५, मंगलवार १४:०२

पोखरा, असोज २३ । तनहुँमा एक पछि अर्को महोत्सव हुँदैछ । शुक्लागण्डकी ५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज २७ गतेसम्म चल्नेछ । लगत्तै तीनखोले देवी..

पुरा पढ्नुहोस् »

वामदेवका लागि काठमाण्डौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा २३ आश्विन २०७५, मंगलवार १३:१५

काठमाण्डौं, असोज २३ । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका हुन् । मंगलबार..

पुरा पढ्नुहोस् »

मर्दी खानेपानी आयोजना सुरु गर्ने सरकारको निर्णय, पोखरेलीलाई सहज हुने २३ आश्विन २०७५, मंगलवार ११:२७

पोखरा, असोज २३ । नेपाल खानेपानी संस्थानले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने तयारी गरेको छ । जाइकाको चार अर्ब ८० करोडको लागतमा आयोजना तयार गर्न लागिएको हो । खानेपानीमन्त्री..

पुरा पढ्नुहोस् »

पोखरामा बन्ने भनिएको १८ तले अपार्टमेण्ट अलपत्र २३ आश्विन २०७५, मंगलवार ११:०४

पोखरा, असोज २३ । वि एण्ड वि ग्रुपले पोखरामा १८ तले अपार्टमेण्ट निर्माण गर्ने योजना सहित केही समयअघि मुख्यमन्त्रीबाट प्रि लञ्चिङ कार्यक्रम गर्यो । त्यतिबेलै धेरैले अपार्टमेण्ट बुकिङ समेत गरे । अति महत्वाकांक्षी मानिएको अपार्टमेण्ट निर्माणको..

पुरा पढ्नुहोस् »

पोखरामा एकपछि अर्को घटना–हजारको लोभ देखाएर ३ बालिकामाथी यौन दुर्व्यवहार २३ आश्विन २०७५, मंगलवार ०९:५२

पोखरा, असोज २३ । आइतबार साँझ ५ बजेदेखि रामबजार नजिकैबाट ३ बालिकाहरु बेपत्ता भए । कालिका माविमा पढ्ने तीनैजना १०, ११ र १२ बर्षका छन् । विद्यालयबाट फर्किएपछि बेत्तपा भएका उनीहरुलाई खोज्दै जाँदा लेकसाईडमा निर्माणाधीन एउटा घरमा भेटियो । घर..

पुरा पढ्नुहोस् »

कक्षा भित्रै विद्यार्थीको बलात्कार, शिक्षक पक्राउ २३ आश्विन २०७५, मंगलवार ०३:५०

काभ्रे, असोज २३ । काभ्रेपलान्चोक पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ बस्ने शंकर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुव्र्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मावि तहसम्म अङ्गे्रजी विषय अध्यापन गर्ने ३१..

पुरा पढ्नुहोस् »

पोखराको लेकसाइडमा विदेशी नागरिकले नेपालीलाई छुरा हाने २३ आश्विन २०७५, मंगलवार ०३:४१

पोखरा, असोज २३ । पोखराको लेकसाईडमा एक विदेशी नागरिकले छुरा हान्दा नेपाली नागरिक घाईते भएका छन् । अष्ट्रियाका इडर डोमिनिकले छुरा हान्दा पोखराका शिव श्रेष्ठ घाईते भएका हुन् । घाईतेको पोखरा स्थित चरक अस्पतालमा उपचार भैरहेको छ । सामान्य..

पुरा पढ्नुहोस् »

नेकपाभित्र चुलिदै विवाद, गुटका कारण एकता प्रक्रिया जटिल २३ आश्विन २०७५, मंगलवार ०३:०६

काठमाण्डौं, असोज २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल लिखित..

पुरा पढ्नुहोस् »

वामदेव गौतमका आँखा काठमाडौं ७ मा, रामवीर राजीनामा दिन तयार २३ आश्विन २०७५, मंगलवार ०२:०५

काठमाण्डौं, असोज २३ । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ । नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि..

पुरा पढ्नुहोस् »

पोखराको एकीकृत कर–विकल्प खोज्दै महानगर २३ आश्विन २०७५, मंगलवार ०१:४९

प्रकाश ढकाल पोखरा, असोज २३ । महानगरले संविधान विपरित कर असुलेको भन्दै गएको असोज ७ गते उच्च अदालत पोखरामा मुद्धा प¥यो । ज्ञानबहादुर कोइराला, शंकरप्रसाद बराल र खडानन्द आचार्यले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नउठाउन..

पुरा पढ्नुहोस् »