प्रमुख समाचार


मनाङेको सपथ–सभामुखलाई टाउको दुखाई (अव के होला ?) २४ पुष २०७५, मंगलवार ११:३२

पोखरा, पुस २४ । राजीव गुरुङ उर्फ दीपक मनाङेले पुस १२ गते सपथका लागि निवेदन बुझाएपछि गण्डकी प्रदेशसभा सपथकै बिषयले तातेको छ । दुई साता वितिसक्दा पनि उनको सपथको बिषयमा टुंगो लागेको छैन । आइतबार कार्यब्यवस्था परामर्श समितिको सुझाव लिएपछि सपथ..

पुरा पढ्नुहोस् »

तनहुँमा बस र मोटरसाईकल ठोकियो–मोटरसाईकल चालक गम्भीर घाईते, पोखरामा उपचार हुँदै २४ पुष २०७५, मंगलवार ११:०९

तनहूँ, पुस २४ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा मंगलबार दिउँसो दुर्घटना भएको छ । पृथ्वी राजमार्ग अन्तरगत तालघरेमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक व्यास ११ बस्ने वर्ष २२..

पुरा पढ्नुहोस् »

पोखराको फुलबारीमा आगलागी २४ पुष २०७५, मंगलवार १०:५४

पोखरा, पुस २४ । पोखराको फुलबारीमा आगलागी भएको छ । विहान साढे १० बजे फुलबारी स्थित भानुमार्गमा बस्दै आएका ४७ बर्षिय राजेन्द्र बहादुर भट्टराईको घरमा आगलागी भएको हो । बिजुलीको मिटर बक्समा तार सर्ट भएर आगलागी भएको बताएको छ । आगलागीबाट २ थान टिभी,..

पुरा पढ्नुहोस् »

घलेल खुला भलिवलको उपाधी धम्पुसलाई २४ पुष २०७५, मंगलवार ०७:२१

पोखरा, पुस २४ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित घलेल गाउँमा सञ्चालित खुला भलिवल प्रतियोगिताको उपाधी मिलन यूवा क्लव धम्पुसले जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक बौद्ध सिर्जना यूव क्लव घलेललाई पराजीत गरि धम्पुसले उपाधी जितेको हो..

पुरा पढ्नुहोस् »

सरकार अरिङ्गाल बनोस्, हामी मौरी बनेर काम गर्न तयार छौं–हरिशरण आचार्य २४ पुष २०७५, मंगलवार ०३:०२

पोखरा, पुस २४ । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले संघीयता सरकारकै कारण असफल हुन लागेको बताएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले काखमा लिएर संघीयतालाई खतरामा राखेको बताए । ‘हाम्रो प्रदेश सरकार प्रतिपक्षीका कारण..

पुरा पढ्नुहोस् »

शपथको लविङमा मनाङे–कुरा फेरे सभामुखले, मुख्यमन्त्रीसँग चियागफ २४ पुष २०७५, मंगलवार ०२:३८

प्रकाश ढकाल पोखरा, पुस २४ । एकबर्ष अघि मनाङ (ख) बाट निर्वाचित भएपछि राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलो पटक प्रदेशसभा परिसर छिरेका छन् । सांसदमा निर्वाचित भए लगत्तै कर्तब्य ज्यान मुद्धामा कारागार पठाईएको उनलाई १ साताअघि सर्वोच्च अदालतको आदेशमा..

पुरा पढ्नुहोस् »

हिमालपारिको तापक्रम माइनस १८, खोलै जम्न थाले २४ पुष २०७५, मंगलवार ०२:२५

पोखरा, पुस २४ । पश्चिमी वायुका कारण उच्च हिमाली जिल्लामा ठूलो हिमपात हुने संकेत देखिएको छ । मनाङको तापक्रम माइनस १८ डिग्री पुगेको छ भने मुस्ताङमा माइनस ७ डिग्री छ । अचानक मौसममा हेरफेर भएकाले सेता हिमाल बादलले ढाकेको हो । मनाङका प्रमुख जिला..

पुरा पढ्नुहोस् »

मातपोत र नापी कार्यालय–पैसाबिना डेग चल्दैनन् कर्मचारी २४ पुष २०७५, मंगलवार ०२:१५

काठमाण्डौं, १५ हजार दिनुस् । आजै काम बन्छ ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे । सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले । ती व्यवसायी एकैछिनमा फेरि..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको फोहोर उठाउने गाडीमा शिशुको शव फेला २३ पुष २०७५, सोमबार १६:२०

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडीमा आज नवजात शिशुको शव फेला परेको छ । पोखरा १७ बिरौटा स्थित अन्नपुर्ण मार्ग र यज्ञशालामार्गबाट ग १ ख ८४७८ नं को फोहोर उठाउने महानगरपालिकाको गाडीबाट ल्याएको फोहोरमा शिशुको शव फेला परेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ २३ पुष २०७५, सोमबार १६:१०

पोखरा, पुस २३ । नेपाल विद्यार्थी संघले पोखराका मुख्य–मुख्य चोकमा ‘भ्रष्टाचारीलाई प्रवेश निषेध’ भन्दै ब्यानर टाँसेको छ । ब्यानरमा भ्रष्टाचार विरोधी नारा लेखिएको छ । सोमबारदेखि सुरु अभियानलाई देशैभर लैजाने विद्यार्थी संघले जनाएको छ । नेपाली..

पुरा पढ्नुहोस् »