प्रमुख समाचार


जेब्राक्रसमै पैदलयात्रुलाई माइक्रोले ठोक्यो–एकजनाको मृत्यु, ४ घाईते २३ पुष २०७५, सोमबार १५:५६

काठमाण्डौं, पुस २३ । काठमाण्डौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते छन् । महागनगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिकै घर भत्कायो पोखरा महानगरले २३ पुष २०७५, सोमबार १३:५७

पोखरा, पुस २३ । पोखरा महानगरपालिकाले आफ्नै जनप्रतिनिधिले अबैध रुपमा बनाएको घर भत्काएको छ । पोखरा ४ कि वडा सदस्य बिष्णुमाया परियारले सार्वजनिक जग्गा हडपेर बनाएको घर सोमबार भत्काईएको हो । परियारले फिर्के खोलाको मापदण्ड समेत मिचेकी महानगरले..

पुरा पढ्नुहोस् »

प्रदेशसभामा मनाङे–सभामुखलाई भेटे, मुख्यमन्त्रीसँग कफी पिए २३ पुष २०७५, सोमबार १२:५२

पोखरा, पुस २३ । घ्यु कलरको थ्रि पिस सुट, कालो चस्मा र सुहाउँदो सुज । स्कारपियो गाडीमा हुईंकिएर तीनजना अपरिचित ब्यक्ति विहान १० बजेतिर गण्डकी प्रदेशसभा परिसर छिरे । राजीव गुरुङ उर्फ दीपक मनाङे, साथमा थिए गाडी चालक र अर्का एक उनकै सहयोगी । निर्वाचित..

पुरा पढ्नुहोस् »

सपथ नगराए अन्तराष्ट्रिय अदालत जान्छु–दीपक मनाङे २३ पुष २०७५, सोमबार ११:०९

पोखरा, पुस २३ । म कुनै पार्टीको होईन । स्वतन्त्र उम्मेदवारले जथाभावी बोल्नुपनि हुँदैन । त्यसैले वहाँहरुलाई समय दिनुपर्छ । तर समय धेरै भैसक्यो । ५ मिनेटको काम थियो । धारा र उपधाराको बारेमा बुझ्न साढे दुई मिनेट पनि लागेन, पढ्नलाई । त्यसपछि मैले..

पुरा पढ्नुहोस् »

मर्यादाक्रम हेरफेर हुँदै, मुख्यमन्त्रीको बरियता केन्द्रका मन्त्रीसरह २३ पुष २०७५, सोमबार ०२:१५

काठमाण्डौं, पुस २३ । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो । आजको कान्तिपुर दैनिक..

पुरा पढ्नुहोस् »

कापी परीक्षण गर्दा २५ हजार घुस २३ पुष २०७५, सोमबार ०२:०८

काठमाण्डौं, पुस २३ । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजनालाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ..

पुरा पढ्नुहोस् »

सभामुख महराले ढंग नपुर्याउँदा संसदमा हंगामा २३ पुष २०७५, सोमबार ०२:०१

काठमाण्डौं, पुस २३ । प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा..

पुरा पढ्नुहोस् »

पोखरामा स्कुटर र मोटरसाईकल ठोकियो, ३ जना घाइते २३ पुष २०७५, सोमबार ०१:५४

पोखरा, पुस २३ । पोखरा महानगरपालिका १२ सरस्वती स्कुल अगाडी मोटरसाइकल र स्कुटर ठोकिदा तीन जना घाइते भएका छन् । ग ८ प ३३४४ नम्बरको स्कुटर र ग १० प ८००६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा स्कुटरमा सवार तिन जना घाइते भएका छन् । घाईते हुनेमा पोखरा १३ संगम..

पुरा पढ्नुहोस् »

बलात्कार गरेको आरोपमा पोखराबाट एकजना पक्राउ २२ पुष २०७५, आईतवार १४:०८

पोखरा, पुस २२ । कास्की प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ..

पुरा पढ्नुहोस् »

कास्कीमा जीप दुर्घटना, एकजनाको मृत्यु २२ पुष २०७५, आईतवार १४:०३

पोखरा, पुस २२ । कास्कीको अन्नपूर्ण गाँउपालिकामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । नँयापुलबाट अन्नपुर्ण ११ मिचुतर्फ जाँदै गरेको ग १ ज ५१९७ नम्बरको जिप सडकबाट खस्दा ३५ बर्षिय भीम बहादुर खत्री क्षेत्रीको मृत्यु भएको हो । जीप सडक देखी..

पुरा पढ्नुहोस् »