प्रमुख समाचार


वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन ओलीनिकट सांसदको यस्तो खेल २२ पुष २०७५, आईतवार ०२:०७

काठमाण्डौं, पुस २२ । नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी..

पुरा पढ्नुहोस् »

मनाङेको शपथबारे के हुँदैछ ? प्रदेशका सांसदहरु दुई कित्तामा २२ पुष २०७५, आईतवार ०२:०१

पोखरा, पुस २२ । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएका राजीव गुरुङ उर्फ दीपक मनाङेको शपथ अन्यौल भएको छ । उनको शपथ हुने वा नहुने भन्ने बिषयमा प्रदेशका सांसदहरु नै दुई कित्तामा विभाजित बनेका छन् । सत्ताधारी दलका..

पुरा पढ्नुहोस् »

सांसद पहारीको तलव भत्ता सामाजिक सेवामा २२ पुष २०७५, आईतवार ०१:४२

पोखरा, पुस २२ । गण्डकी प्रदेशका सांसद राजीव पहारीले सरकारबाट आाउने सबै सेवा सुविधा सामाजिक काममा लगानी गरेका छन् । शनिबार पत्रकार सम्मेलन गरि आफुले पाउने तलव भत्ता पूरै सामाजिक काममा लगाउने प्रतिबद्धता जनाएका हुन् । उनले हालसम्म ११ महिनाको..

पुरा पढ्नुहोस् »

स्वास्थ्यकर्मी संघ गण्डकीमा काँग्रेस निकट पेशागत समूहले बाजी मार्यो २२ पुष २०७५, आईतवार ०१:२१

पोखरा, पुस २२ । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशमा काँग्रेस निकट पेशागत समूह बिजयी भएको छ । एकजना खुला सदस्य बाहेक १० जना पेशागत समूहबाट बिजयी भएका हुन् । अध्यक्षमा पेशागत समूहका सन्तोष पौडेल बिजयी भए । ९५ मत सहित पौडेल बिजयी हुँदा उनको..

पुरा पढ्नुहोस् »

बुद्ध एयरले पोखराबाटै बिदेशमा जहाज उडाउने, सर्वसाधारणलाई शेयर खोलिने २१ पुष २०७५, शनिबार १४:५१

पोखरा, पुस २१ । बुद्ध एयरले पोखराबाटै अन्तराष्ट्रिय उडानको तयारी सुरु गरेको छ । दुईबर्षभित्र निर्माण सम्पन्न हुने भनिएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बुद्ध एयरले पहिलो अन्तराष्ट्रिय फ्लाईट गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।..

पुरा पढ्नुहोस् »

वाइडवडी प्रकरणमा उपसमितिको प्रतिवेदन बदनियतपूर्ण–रक्षामन्त्री २१ पुष २०७५, शनिबार १२:१९

पोखरा, पुस २१ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरिद प्रकरणमा लेखा समितिले गठन गरेको उपसमितिले बदनियतपूर्ण प्रतिवेदन बनाएको आरोप लगाएका छन् । उपसमितिले तयार गरेको प्रतिवेदन लेखा समितिमा नबुझाई सार्वजनिक गर्नु वदनियतपूर्ण..

पुरा पढ्नुहोस् »

अप्राकृतिक रुपमा मुखमैथुन गराउने कास्कीबाट पक्राउ २१ पुष २०७५, शनिबार ११:२०

पोखरा, पुस २१ । कास्कीको माछापुच्छ्रे गाँउपालिका–८ धम्पुसमा अप्राकृतिक रुपमा मुखमैथुन गराउने एकजना पक्राउ परेका छन् । स्थानीय ४३ बर्षका बैकुण्ठ भण्डारीलाई अप्राकृतिक मुखमैथुन गराएको आरोपमा पक्राउ गरिएको हो । उनले पसलमा आएका ५ बर्षका..

पुरा पढ्नुहोस् »

लोमान्थाङमा कुकुरको आक्रमणबाट ७ भेंडा मारिए २१ पुष २०७५, शनिबार ०७:१८

पौष २१, लोमान्थाङ । मुस्ताङ गाउँपालिका वडा नं. ५ लोमान्थाङमा भुसिया कुकुरको आक्रमणबाट ७ वटा भेंडा मरेका छन् । शुक्रबार विहानपख (राति) कुकुरले स्थानीय पासाङ गुरुङको भेंडा राख्ने खोरमा कुकुरले आक्रमण गरेको गाउँपालिका सदस्य समेत रहेको गुरुङले..

पुरा पढ्नुहोस् »

उखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्वीन्टल २१ पुष २०७५, शनिबार ०५:३४

पौष २१, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को उखुको न्युनतम खरिद मूल्य ५३६ रुपैयाँ तोकेको छ । मन्त्रिपरिषद बैठकले उउखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्वीन्टल पौष २१, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को उखुको न्युनतम खरिद मूल्य..

पुरा पढ्नुहोस् »

ब्राउन सुगरसहित श्रीमान् श्रीमती नै पक्राउ २१ पुष २०७५, शनिबार ०३:२६

भद्रपुर, पुस २१ । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ..

पुरा पढ्नुहोस् »