गण्डकी प्रदेशः १ घण्टामा कार्यक्रम सक्नुपर्ने, फूलमाला र अविरमा पनि कडाई २९ आश्विन २०७६, बुधबार ०२:४२
पोखरा, असोज २९ । गण्डकी प्रदेशभित्र हुने प्रत्येक सरकारी कार्यक्रम बढीमा १ घण्टासम्म मात्रै गर्नुपर्ने नियम आएको छ । गण्डकी सरकारले १ घण्टाभन्दा लामो कार्यक्रम गर्न नपाउने गरी सार्वजनिक निकायको औपचाकि बैठक तथा समारोह सञ्चालन निर्देशिका..
पुरा पढ्नुहोस् »