नीति योजना आयोग सदस्यमा तनहुँका अधिकारी २२ असार २०७८, मंगलवार ०५:११
पोखरा, असार २२ । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज..
पुरा पढ्नुहोस् »