
पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा कार्की विजयी २७ पुष २०७७, सोमबार ०२:४१
पोखरा, पुस २७ । पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनले उद्योग उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । नारायण कोइराला प्यानलका उम्मेदवार चिनु गुरुङलाई पराजीत गर्दै कार्की विजयी भएका हुन्..
पुरा पढ्नुहोस् »