सरकारको अपील : खाना पकाउने ग्यास मौज्दात नराख्नू ३० फाल्गुन २०७६, शुक्रबार ०९:४३
काठमाडौं, फागुन ३० । सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न..
पुरा पढ्नुहोस् »

