Breaking News


पोखरामा लागु औषधसहित फेरि दुईजना पक्राउ ४ असार २०७६, बुधबार ०८:४२

पोखरा, असार ४ । प्रहरीले लागूऔषध सहित पोखराको लेकसाइड र वगालेटेलबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ लेकसाइडको नारेश्वरमा डेरागरी बस्ने रुपेश अधिकारीलाई अवैध लागु औषध व्राउनसुगर सहित पक्राउ गरेको हो । अधिकारीलाई प्रहरीले सेतो प्लाष्टिक..

पुरा पढ्नुहोस् »

पोखराबाट साढे ६ लाख नगद सहित ९ जुवाडे पक्राउ ३ असार २०७६, मंगलवार १५:४९

पोखरा, असार ३ । पोखराबाट ९ जना जुवाडे पक्राउ परेका छन् । पोखरा ८ सुन्दरमार्ग स्थित नवराज थपलियाले सञ्चालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट ६ लाख ६५ हजार ३ सय ५५ नगद, तास र कौडा बरामद..

पुरा पढ्नुहोस् »

लागू औषधको अड्डामा कास्की प्रहरीको छापा, छोरेपाटनबाट समातिए वाङदोर्जे २ असार २०७६, सोमबार ०३:४३

पोखरा, असार २ । गएको शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दक्षिण गेट नजिकै रहेको एक घरमा छापा मार्दा झण्डै १३ लाख मूल्य बराबरको ठूलो मात्रामा लागुऔषध भेटियो । १८ वर्षीय किशोर डेविड तामाङलाई ठूलो मात्रामा लागुऔषध सहित कास्की प्रहरीले..

पुरा पढ्नुहोस् »

गण्डकीको बजेट ३२ अर्व–सडकमा एक चौथाई, सांसदलाई ७२ करोड (विस्तृतमा) २ असार २०७६, सोमबार ०३:०६

प्रकाश ढकाल पोखरा, असार २ । २ अर्व ऋण (घाटा) प्रश्ताव सहित सरकारले आगामी आर्थिक बर्षको लागि ३२ अर्वको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि अर्थमन्त्री किरण गुरुङले चालू बर्षको भन्दा झण्डै ८ अर्व बढी ३२ अर्व १३ करोड रुपैयाँको..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको बजेट आज, कति आउँदै छ बजेट ? १ असार २०७६, आईतवार ०५:४३

पोखरा, असार १ । सरकारले तयार गरेको मध्यमकालीन खर्च संरचनाले आगामी आर्थिक बर्षका लागि गण्डकी प्रदेश सरकारको बजेट ३४ अर्व भन्दा बढी हुने प्रक्षेपण गरेको थियो । सोही हाराहारीमा बजेट ल्याउने तयारी सरकारले गरेको छ । अर्थमन्त्री किरण गुरुङले ३५..

पुरा पढ्नुहोस् »

पोखराको चिप्लेढुंगामा बीच सडक भासियो (फोटो हेर्नुस्) ३२ जेष्ठ २०७६, शनिबार ०८:१४

पोखरा, जेठ ३२ । पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण त्यही पानी जमिनमा छिरेर भासिएको इञ्जिनियरहरु बताउँछन् । सुरुमा..

पुरा पढ्नुहोस् »

कास्की प्रहरीलाई अर्को सफलता, ठूलो मात्रामा लागू औषध बरामद ३१ जेष्ठ २०७६, शुक्रबार १५:०५

पोखरा, जेठ ३१ । १ हजार ४ सय ६४ थान लागू औषध सहित पोखराबाट २ जना पक्राउ परेका छन् । अहिले दिनहुँजसो पोखराबाट लागू औषध बरामद हुने क्रम बढेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नजिकै डेरा गरि बस्ने डेभिड तामाङ र दावानुर्फी लामालाई पक्राउ गरेको हो ।..

पुरा पढ्नुहोस् »

पोखराका वडा–वडामा कनेक्टिङ रोड, २७ वटा ठूला सडक स्तरोन्नती हुँदै ३१ जेष्ठ २०७६, शुक्रबार ०३:१४

प्रकाश ढकाल पोखरा, जेठ ३१ । साविकका गाविसलाई गाभेर तत्कालीन पोखरा उपमहानगर र लेखनाथ नगरपालिका एकैचोटी पोखरा महानगरपालिका बन्यो । न भौतिक संरचना, न गतिलो सडक । महानगरपालिका बन्दा तत्कालीन मौजा गाविस हालको वडा नम्बर २० मा सजिलोसँग गाडी..

पुरा पढ्नुहोस् »

मध्येरातमा अदालत परिसरबाटै प्रहरीले फेरि पक्रियो विप्लवका कार्यकता ३० जेष्ठ २०७६, बिहीबार १९:३९

पोखरा, जेठ ३१ । अघिल्लो शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई विहिबार उच्च अदालत पोखराले छोड्न आदेश दियो । थुनामुक्त गर्ने आदेश दिएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै..

पुरा पढ्नुहोस् »

फेवा संरक्षणमा महानगरको चासो–ड्याम बनाउन परेन टेण्डर ३० जेष्ठ २०७६, बिहीबार ०२:०८

प्रकाश ढकाल पोखरा, जेठ ३० । आईयुसिएनको एउटा रिपोर्टले १ सय १० बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवा जलाधारमा ३ सय ३० किलोमिटर लामो सडकको ट्रयाक खुलेको देखाएको छ । केही बर्षअघिको यो रिपोर्ट पछि पनि करिब ५० किलोमिटर भन्दा बढी सडक निर्माण भैसकेको..

पुरा पढ्नुहोस् »