Breaking News


Breaking-पोखरामा गोली चल्यो, थापा घाईते २९ जेष्ठ २०७६, बुधबार ०७:१२

पोखरा, जेठ २९ । पोखरामा लागू औषध कारोबारीमाथी प्रहरीले गोली चलाएको छ । उत्तमचोकमा लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको हो । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी आइलागेका थापालाई गाली चलाएको बताईएको..

पुरा पढ्नुहोस् »

Breaking-पोखरामा भ्यानले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु २८ जेष्ठ २०७६, मंगलवार ०६:१३

पोखरा, जेठ २८ । पोखरामा गाडीको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पोखराको इन्द्रचोक नजिकै बा १४ च ५८१२ नम्बरको गाडीले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनाबाट स्कुटर चालक कृष्ण प्रसाद चौलागाई २० को मृत्यु भएको ट्राफिक प्रहरी..

पुरा पढ्नुहोस् »

२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२

पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..

पुरा पढ्नुहोस् »

पोखरामा बन्दै दोश्रो मेलम्ची !, ४ अर्व लगानी हुने–आज शिलान्यास २८ जेष्ठ २०७६, मंगलवार ०३:१८

प्रकाश ढकाल पोखरा, जेठ २८ । खानेपानीको क्षेत्रमा नेपालमै सबैभन्दा ठूलो आयोजना हो, मेलम्ची । २०४८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी घोषणापत्रमा समेटेपछि यो आयोजना अघि बढेको हो । निर्माण सुरु भएको लामो समय भैसक्दा पनि..

पुरा पढ्नुहोस् »

पोखरा-दाहसंस्कार गर्ने घाटमा बधशाला ! २६ जेष्ठ २०७६, आईतवार १५:४१

प्रकाश ढकाल पोखरा, जेठ २६ । पोखरा दोविल्लाका भरत रायमाझीको परिवारमा कसैको निधन हुँदा अन्तिम संस्कार नजिकैको सेती नदी किनारमा हुन्छ । उनको परिवार मात्रै होईन पोखराको निर्मलपोखरी, कृष्तीदेखि स्याङजाको टक्सार, चिलाउनेखर्क, हलेदे लगायतका ठाउँबाट..

पुरा पढ्नुहोस् »

मेलम्चीपछि सबैभन्दा ठूलो खानेपानी आयोजना पोखरामा २६ जेष्ठ २०७६, आईतवार १०:२९

पोखरा, जेठ २६ । खानेपानीको क्षेत्रमा पोखरामा अहिलेसम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले खानेपानी सुधार आयोजनाको काम सुरु गर्न लागिएको हो । यो..

पुरा पढ्नुहोस् »

विप्लव समूह कास्कीका सेक्रेटरी सहित २१ जना प्रहरी नियन्त्रणमा २५ जेष्ठ २०७६, शनिबार १७:१५

पोखरा, जेठ २५ । नेत्र विक्रम चन्द (विप्लव) समूहका कास्की जिल्ला सेक्रेटरी विवेक भण्डारी (आक्रोश) सहित २१ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वडा नम्बर ११ बाट उनीहरुलाई पक्राउ गरेको नेकपा निकट..

पुरा पढ्नुहोस् »

सहचालकले चलाएको ट्रक पोखराको फिर्के पुलबाट खोलामा खस्यो २५ जेष्ठ २०७६, शनिबार १२:०५

पोखरा, जेठ २५ । फिर्के पुलबाट खोलामा मोटरसाइकलहरु खस्दै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल । त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् । जिल्ला..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति कार्यक्रम–पूरानै प्राथमिकता निरन्तर (पूर्ण पाठसहित) २४ जेष्ठ २०७६, शुक्रबार १२:५०

पोखरा, जेठ २४ । पर्यटन, उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धीको प्रमुख आधार मानेर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम प्रश्तुत..

पुरा पढ्नुहोस् »

कसले बनाउँदै छ औद्योगिक क्षेत्र ?, महानगर र प्रदेश सरकारबीच विवाद २४ जेष्ठ २०७६, शुक्रबार ०३:२८

पोखरा, जेठ २४ । गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रदेश सरकारले निर्णय ग¥यो । बैशाख २२ गते बसेको मन्त्रीपरिषद् बैठकले पोखरा ३३ भरतपोखरीमा रहेको ३ हजार १ सय २२ रोपनी क्षेत्रफल जग्गामा उद्योग..

पुरा पढ्नुहोस् »