Breaking News


संसदमा सरकार र प्रतिपक्षको दोहोरी २० असार २०७६, शुक्रबार ०३:४९

पोखरा, असार २० । गण्डकी प्रदेशसभामा सरकारले पेस गरेको विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफल अन्तिम चरणमा छ । विहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको बजेट तथा कार्यक्रममा सांसदहरुले आफ्नो धारणा राखे । छलफलको लगभग अन्तिममा..

पुरा पढ्नुहोस् »

मनाङे छिरेपछि नेकपाभित्रै विरोध, योगेशको काउण्टरमा के भने मनाङेले ? २० असार २०७६, शुक्रबार ०३:१८

पोखरा, असार २० । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी सजाय तोकिएका गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएपछि नेकपाभित्र तीव्र विरोध भएको छ । नेकपाका नेताहरूले पार्टीको नीति र..

पुरा पढ्नुहोस् »

तेश्रो पटक नेकपा छिरेका सांसद मनाङे भन्छन्–काँग्रेस पार्टी नै होईन, त्यहाँ फ्रष्ट्रेसन मात्रै छ (अन्तरबार्ता) १९ असार २०७६, बिहीबार ०६:३२

पोखरा, असार १९ । मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार तेश्रो पटक नेकपा प्रबेश गरे । चुनाव अघि नै काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टीमा छिरेका उनी दोश्रो पटक चामेमा नेताहरुको उपस्थितीमै नेकपा प्रबेश गरे ।..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध १८ असार २०७६, बुधबार १२:५७

पोखरा, असार १८ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना..

पुरा पढ्नुहोस् »

सांसद मनाङे नेकपा प्रवेश गर्दै १८ असार २०७६, बुधबार ०८:५८

पोखरा, असार १८ । दीपक मनाङेका नामले चर्चित गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । उनका स्वकीय सचिव जगदीश नाथ योगीले यसको पुष्टि गरेका छन् । मनाङेलाई गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

कास्की सहित ५० ठाउँको उपनिर्वाचन कार्तिकमा हुने १८ असार २०७६, बुधबार ०४:५६

काठमाण्डौं, असार १८ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन..

पुरा पढ्नुहोस् »

अबैध रुपमा बस्दै आएका रुसी नागरिक पोखराबाट पक्राउ १७ असार २०७६, मंगलवार १४:५३

पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

स्याङ्जामा खानेपानीका इन्जिनियर ४ लाख घुससहित पक्राउ १७ असार २०७६, मंगलवार १३:१२

पोखरा, असार १७ । खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मत मंगलबार रंगेहात समातिएका हुन् । स्याङ्जामा..

पुरा पढ्नुहोस् »

रुपाताल परियोजना–दोश्रो चरणको मुआब्जा निर्धारण १७ असार २०७६, मंगलवार ०३:५५

प्रकाश ढकाल पोखरा, असार १७ । रुपताल संरक्षण एककिृत विकास परियोजना अन्तर्गत बाँध बाध्न आवश्यक पर्ने जग्गाको दोश्रो चरणको मुआब्जा निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले साविक रुपाकोट गाविस ९,..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा गाउँपालिका र नगरपालिकाका सदस्यको तलव बढ्ने १७ असार २०७६, मंगलवार ०३:४४

पोखरा, असार १७ । गण्डकी सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिको तलव सुविधा बढाउने तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा रहेका वडा सदस्य र कार्यपालिका सदस्यहरुको सेवासुविधामा विभेद भएको भन्दै बढाउन लागेको..

पुरा पढ्नुहोस् »