Breaking News


कुन प्रदेशको राजधानी कहाँ ? २ आश्विन २०७४, सोमबार ११:३९

पोखरा, असोज २ । देश नयाँ र संघीय संरचनामा अगाडी बढिरहेको छ । नयाँ संरचनाअनुसार स्थानीय तह, प्रदेश र संघ गरी तीन तहमा सरकार गठन हुनेछ । स्थानीय तहको चुनाव लगभग सकिने चरणमा छ । अब संघ र प्रदेशको चुनावमा तयारी भैरहेको छ । त्यसका लागि मंसिर १० र २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा नक्कली सुनको गिरोह पक्राउ १ आश्विन २०७४, आईतवार १६:१४

पोखरा, असोज १ । पोखरा क्षेत्रमा नक्कली सुनको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सुन सहित पक्राउ परेका चार जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तनहुं म्याग्दे गाउँपालिका २..

पुरा पढ्नुहोस् »

विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने १ आश्विन २०७४, आईतवार १६:००

पोखरा, असोज १ । अघिल्ला बर्षहरुमा जस्तै यसबर्षपनि पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा दशैंको अवसरमा नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३..

पुरा पढ्नुहोस् »

पोखराको जिरोमा आइल्याण्ड भत्काइयो १ आश्विन २०७४, आईतवार ०१:४०

पोखरा, असोज १ । पोखराका आइल्याण्ड भत्काउन थालिएको छ । आइल्याण्ड भद्दा र ठूलो हुँदा ट्राफिक जाम र दुर्घटनाको जोखिम समेत बढ्न थालेपछि पोखरा लेखनाथ महानगरपालिका, सडक विभागसहितको सरोकारवालाको बैठकले आइल्याण्ड घटाउने निर्णय गरेको थियो । सोही..

पुरा पढ्नुहोस् »

खपतले बढायो माछापालन १ आश्विन २०७४, आईतवार ०१:२४

प्रकाश ढकाल पोखरा, असोज १ । कास्की रुपाकोटकी जिमाया गुरुङ माछापालक किसान हुन् । उनले ८ बर्षदेखि निरन्तर माछा र बंगुर पालिरहेकी छिन् । प्राविधिकको स्टीमेट अनुसार ६ रोपनी क्षेत्रफलमा ५ वटा पोखरी छन् । मौसम अनुकुल प¥यो भने उनले बर्षमै ७ लाखसम्मको..

पुरा पढ्नुहोस् »

नेपालका नेताको पढाई कति ? १ आश्विन २०७४, आईतवार ०१:१९

काठमाण्डौं, असोज १ । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक..

पुरा पढ्नुहोस् »

नेपालीसँग ४० अर्बको नक्कली सिक्का १ आश्विन २०७४, आईतवार ०१:०२

काठमाण्डौं, असोज १ । नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुलेको छ । राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा..

पुरा पढ्नुहोस् »

काउछालाई माओबादीको २४ घण्टे स्पष्टीकरण ३० भाद्र २०७४, शुक्रबार १०:२८

पोखरा, भदौ ३० । नेकपा माओवादी केन्द्रले पार्टीका पोलिट्ब्यूरो सदस्य तथा कास्कीका प्रचार विभाग ईञ्चार्ज बालासिंह काउछालाई अनियमितताको आरोपमा स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी तमु ‘करण’ले शुक्रबार प्रेस..

पुरा पढ्नुहोस् »

तालवाराही स्कुलको ५ रोपनी जग्गा झ्वाम (पढ्नुस् विस्तृतमा) ३० भाद्र २०७४, शुक्रबार १०:१०

पोखरा, भदौ ३० । बैदामको तालवाराही माविको नाममा रहेको करोडौं मूल्यको जग्गा गायब भएको छ । तालवाराही माविको डिहिकोपाटनमा रहेको झन्डै ५ रोपनी जग्गा अहिले कागजमामात्रै सीमित भएको हो । लालपुर्जामा ११ रोपनी रहेको विद्यालयको जग्गा अहिले ६ रोपनीमा..

पुरा पढ्नुहोस् »

अधिकारी दाजुभाईको कृषि मोह ३० भाद्र २०७४, शुक्रबार ०९:५७

प्रकाश ढकाल पोखरा, भदौ ३० । पढेको मान्छेले गर्ने काम उसको पढाईमा निर्भर हुन्छ । पढेकाहरु सकेसम्म सरकारी जागिर खान्छन् नत्र ब्यापार ब्यवसाय र त्यो पनि नभए बिदेश हुत्तिने चलन छ । बाबुबाजेले गरेका काम पछ्याउने निकै कम मात्रै छन् नेपालमा । खेती..

पुरा पढ्नुहोस् »